२६ वैशाख २०८१ बुधबार
image/svg+xml

कानुन निर्माणमा सांसद गम्भीर बन्नुपर्छ: अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संविधान निर्माण भइसकेपछि आवश्यक कानुन निर्माणमा सङ्घीय सांसदहरु गम्भीर हुनुपर्ने बताएका छन्।

राष्ट्रिय सभाको बैठक बस्दै, उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तोकिने

साथै विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर पनि उनले गर्नेछन्।

सभामा उपस्थित भइ जवाफ दिन मन्त्रीहरुलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रीहरुलाई सभामा उपस्थित भई प्रादेशिक सरोकार समयमा उठेको प्रश्नको जवाफ दिन निर्देशन दिएका छन्।

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रिय सभाको होः अध्यक्ष दाहाल

आज चितवनका पत्रकारहरुसँग कुराकानी गर्दै उनले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गरे।

सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरुले दिएका सुझावहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन्।

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन भएको छ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन

राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्त सर्वसम्मत रुपमा निर्वाचित भएकी छिन्। समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद पन्तलाई सभापतिमा चयन गरेको हो।

राष्ट्रियसभा अध्यक्षमा कसरी निर्वाचित भए दाहाल ?

राष्ट्रियसभाको अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा भएको दस्तखतसहितको मत विभाजनमा दाहालको पक्षमा बहुमत पुगेको थियो।

निर्वाचितपछि राष्ट्रिय सभा अध्यक्ष दाहाल (तस्बिरहरु)

राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।

को हुन् नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहाल ?

राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।

राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित

राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।

म अध्यक्ष निर्वाचित भए पार्टीको ह्याङओभर हुँदैन: नारायण दाहाल

सत्तारुढ गठबन्धनका राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभर भन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्