कामु अख्तियार प्रमुखको जिम्मेवारी दीप बस्न्यातलाई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की निलम्बित भएपछि आयुक्त दीप बस्न्यातलाई कामु तोकिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की निलम्बित भएपछि आयुक्त दीप बस्न्यातलाई कामु तोकिएको छ।
काठमाडौ- उप- प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले दसैंको शुभकामना दिँदै संविधान कार्यान्वयन अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन्।
पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले निर्धारण गरेको समयमै संविधान कार्यान्वयनका सबै काम टुङ्ग्याउनुपर्ने बताएका छन्। आज भक्तपुरको बालकोटस्थित ओली निवासमा प्रेस चौतारी नेपालको संयोजनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।
निवर्तमान महालेखापरीक्षक भानुप्रसाद आचार्य पूर्वअर्थसचिव पनि रहिसकेका छन्। राजा ज्ञानेन्द्रको निरंकुश शासनका बेला आर्थिक अपारदर्शिता तथा अराजकताबीच पनि वित्तीय स्थायित्व राख्न सफल अर्थसचिव भनेर चिनिने आचार्यले उमेर हदले महालेखापरीक्षक कार्यालयबाट बिदा लिएका छन्। पछिल्ला वर्षमा वित्तीय अराजकता आर्थिक अनुशासहीनता तथा चरम भ्रष्टाचारबीच महालेखापरीक्षक रहेर नजिकबाट नेपालको सार्वजनिक खर्च व्यवस्थापन प्रणालीलाई हेरेका उनीसँग ४ दशकको विभिन्न सरकारी सेवाको अनुभव पनि छ । महालेखापरीक्षकको कार्यालयको सुधार, आर्थिक अनियमितताको चक्र तथा पछल्ला वर्षमा देशको सार्वजनिक खर्च व्यवस्थापन प्रणाली कता जाँदैछ लगायत विषयमा नागरिकका कुबेर चालिसेले गरेको कुराकानीको सम्पादित अंश:
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले केन्द्रीकृत र एकात्मक रुपमा रहेको निजामती सेवालाई संविधानको भावनाअनुसार विकेन्द्रीकृत र सङ्घात्मक स्वरुपमा ढाल्दै यसको प्रभावकारिता र सक्षमता कसरी बढाउने भन्ने अहिले अहम् प्रश्न बनेको बताएका छन्।
नेपाली कांग्रेसबाट थप हुने मन्त्रीको सपथ ग्रहण भोलि शुक्रबार बिहान हुने भएको छ। प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयसँग सम्पर्क गरी शपथका लागि शुक्रबार बिहान ९ बजेको समय मागेको छ।
काठमाडौं— प्रमुख विपक्षी नेपका एमालेले आफ्नो पार्टीमा सामहित हुने राजनीतिक व्यक्तित्वलाई उचित सांगठनिक जिम्मेवारी दिने निर्णय गरेको छ।
केपी ओलीको प्रधान मन्त्री पदबाट राजीनामापछि राष्ट्रपतिले सहमतीय सरकार गठन गर्न दिएको समय सकिएको छ। बहुमतीय पद्धतिबाट सरकार गठन गर्ने समय प्रारम्भ भएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार अब बन्ने सरकार पक्कै पनि यिनै दुई पार्टीको गठबन्धनबाट हुनेछ।
काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले देश र जनताको हितलाई सर्वाेपरि राखेर अघि बढेको खण्डमा राजनीतिक दललाई सरकार फेर्ने कामको जिम्मेवारी घट्दै जाने विश्वास व्यक्त गरेका छन्।
मूल्यवृद्धि नियन्त्रण नेपाल राष्ट्र बैंकको जिम्मेवारी भएको र आर्थिक वृद्धिको जिम्मेवारी सरकारको रहेको विज्ञहरुले बताएका छन्। बढ्दो मूल्य वृद्धिका कारण धेरै पैसाले कम सामान किन्न सकिने भएर पैसाको भ्यालु कम हुँदै जाने हुँदा रुपैयाँ कमजोर हुन नदिन पनि राष्ट्र बैंकले मूल्यवृद्धि नियन्त्रण गर्नु प्राथमिकता रहेको उनीहरुको भनाइ छ।
पार्टी घोषणा भएको १५ दिनपछि बसेको नयाँ शक्ति नेपालको सचिवालय बैठकले मुख्य व्यक्तिलाई जिम्मेवारी दिएको छ। मंगलबार सकिएको तीन दिने बैठकले संघीयतालाई आधार मान्दै ३० वटा विभाग, समिति, संयन्त्र र आयोग गठन गरी पदीय जिम्मेवारी दिएको हो।