१३ आश्विन २०८१ आइतबार
image/svg+xml

एमाले-माओवादी कार्यदल ‘डाटा’ सहित बैठक बस्ने

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाच, प्रदेश सरकारको गठनबारे छलफल थालेको छ।

ओली र दाहालद्वारा कार्यदललाई काम अगाडि बढाउन निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार बिहान कार्यदललाई तत्काल काम अगाडि बढाउन निर्देशन दिएका छन् । कार्यदलका सदस्यहरुलाई तत्काल काम सुरु गर्न निर्देशन दिएको जानकारी कार्यदलका सदस्य शंकर पोखरेलले दिएका थिए ।

एमाले-माओवादी एकताका लागि कार्यदल गठन

नेकपा एमाले र माओवादी केन्द्र एकता संयोजन समितिको मंगलबारको बैठकले प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनोटका लागि कार्यदल बनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन भएपछि मात्र संघीय संसद्को निर्वाचनले पूर्णता पाउने छ । संसद्ले पूर्णता पाएपछिमात्र नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

प्रदेश सरकार र राष्ट्रिय सभा निर्वाचनको तयारी गर्न एमाले- माओवादी संयुक्त कार्यदल

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठकले कार्यदल बनाएको छ। बैठकले राष्ट्रिय सभा, र प्रदेश सरकार गठनका लागि कार्यदल बनाएको छ।

‘आर्थिक समृद्धिका लागि उच्चस्तरीय कार्यदल बनाइने’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक समृद्धिको खाका कोर्न सरकार, उद्योगी–व्यवसायी र विज्ञ सम्मिलित संयुक्त कार्यदल गठन गरेर जाने स्पष्ट पारेका छन्। उनले भने, ‘सबै राजनीतिक दलको साझा एजेण्डा आर्थिक समृद्धिको बनेको छ। आर्थिक समृद्धिको आधारसहित वामगठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरेको छ। अब हामी सबैको साझा एजेण्डा आर्थिक समृद्धि नै हो।’

वैचारिक र संगठनात्मक संरचना टुंग्याउन कार्यदल

नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच कार्यदल निर्माण गरेर एकीकृत पार्टीको वैचारिक र संगठनात्मक संरचना टुंग्याउने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार साँझ ओलीनिवास वालकोटमा भएको वार्तामा यस्तो सहमति भएको हो ।

भूकम्पपीडितलाई निब्र्याजी ऋण उपलब्ध गराउन कार्यदल गठन

भूकम्पपीडितलाई बैंक तथा वित्तीय संस्थामार्फत सामूहिक जमानी वा धितो जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ । सरकारले करिब ६ महिनाअघि निर्णय गरी यससम्बन्धी कार्यविधि लागू गरे पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

एमालेद्वारा कार्यदल अनुमोदन

एमालेले पार्टी एकता संयोजन समिति, निर्वाचन क्षेत्र बाँडफाँट तथा घोषणापत्र निर्धारण गर्न गठित कार्यदललाई अनुमोदन गरेको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्र तथा अन्य राजनीतिक दलबीच निर्वाचन क्षेत्र बाँडफाँट र संयुक्त घोषणापत्र तयार गर्न गठित कार्यदललाई अनुमोदन गरेको हो ।

गठबन्धनको उम्मेदवार निर्धारण कार्यदल गठन

नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीका पार्टी एकता संयोजन समितिको बुधबार बसेको बैठकले उम्मेदवार चयनका लागि सात सदस्यीय कार्यदल बनाएको छ ।

कांग्रेस सहित ६ दलको लोकतान्त्रिक गठवन्धन तयारी, गृहकार्यको लागि ७ सदस्यीय कार्यदल

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकताको प्रक्रिया सुरु गरेको घोषणा गरेपछि सरकारमा रहेको नेपाली कांग्रेसले पनि लोकतान्त्रीक शक्तिहरुसँग तालमेलको पहल सुरु गरेको छ।

परराष्ट्र नीति पुनरावलोकन कार्यदल

बदलिँदो विश्व परिवेश सुहाउँदो गतिशील परराष्ट्र नीतिको दस्तावेज तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि ठोस सुझाव दिन सरकारले उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन गरेको छ।

संविधान संशोधनका लागि कार्यदल गठन

मधेसी मोर्चा र सरकारबीच शुक्रबार साँझ भएको सहमतिअनुसार संविधान संशोधनका लागि बुँदागत छलफल गरी सहमति जुटाउन चार सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलमा सत्तारुढ दल र मोर्चाका नेताहरु छन्।

परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन

बदलिँदो विश्व परिवेश सुहाउँदो गतिशील परराष्ट्र नीतिको दस्तावेज तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि ठोस सुझाव दिन सरकारले उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन गरेको छ।

टिइपिसीलाई प्रतिष्ठानमा बदल्नेबारे अध्ययन कार्यदलले प्रतिवेदन बुझायाे

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र(टिइपिसी)लाई व्यापार प्रवर्धन प्रतिष्ठानमा रूपान्तरण गर्न अावश्यक अध्ययनका लागि गठित कार्यदले अध्ययन प्रतिबेदन वाणिज्यमन्त्री राेमी गाैचन थकालीलार्इ बुझाएकाे छ।

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न कार्यदल

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने पहलस्वरुप सोमबार कार्यदल गठन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्