३ आश्विन २०८१ बिहीबार
image/svg+xml

नेपालले गुमायो पहिलो विकेट, कुशल २० रन बनाएर आउट

जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको छ।

भारतविरुद्ध न्युजिल्याण्डले पहिलो विकेट लियो

विश्वकप क्रिकेटको अन्र्तगत भारतविरुद्ध न्युजिल्याण्डले पहिलो विकेट लिएको छ। ताजास्थीतमा भारतले १५ ओभरमा १ विकेट गुमाएर ९१ रन बनाएको छ ।

विश्वकप क्रिकेट : इग्ल्याण्डविरुद्ध न्युजिल्याण्ड पहिलो विकेट गयो

१३ औं विश्वकप क्रिकेट अन्र्तगत इग्ल्याण्डले न्युजिल्याण्डको पहिलो विकेट लिन सफल भएको छ।

१९ औं एसियाली खेलकुद : मंगोलियाविरुद्ध नेपालको पहिलो विकेट गयो

१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।नेपालले पहिलो विकेटको रुपमा आसिफ़ शेख़लाई गुमाएको हो।

आइसिसी एकदिवसीय श्रृखलामा स्टकल्याण्डविरुद्ध कुसल मल्लले पहिलो र दोश्रो विकेट झारे

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज नेपालले स्कटल्याण्ड विरुद्धको खेलमा पहिलो विकेट लिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्