१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालले गुमायो पहिलो विकेट, कुशल २० रन बनाएर आउट

नेपालले पहिलो विकेट गुमाएको छ। जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको छ।

नेपालका ओपनर ब्याट्सम्या भुर्तेल २० रनको व्यक्तिगत स्कोरमा आउट भएका छन्। उनलाई नेदरल्यान्ड्सका  टिम वन डर गुग्टेनले आउट गरेका हुन्।  

कुशल आउट हुँदा नेपालको स्कोर ३ ओभर ३ बलमा २३ रन छ।

प्रकाशित: २२ फाल्गुन २०८० ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App