९ आश्विन २०८१ बुधबार
image/svg+xml

सञ्चालनमा आयो माथिल्लो तामाकोशी, प्रमद्वारा उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन्।

आजदेखि बल्ने भयो माथिल्लो तामाकोशी, प्रधानमन्त्रीले उद्घाटन गर्दै

आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। उनका अनुसार आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ।

दमकको बजेटको नारा : 'निरोगी शहर' देखि 'मनमोहन भत्ता' सम्म

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकासका दृष्टिले मुलुककै नमूना बनाउन लोभलाग्दा नीति तथा योजना अघि सारिएको छ ।

मन्त्रिपरिषद्को चार बैठकको निर्णय : २२ नियुक्त, २ सरुवा, एक बढुवाको निर्णय

नेपाली सेनाका पाइलट सहायक रथी आशिष नरसिंह राणालाई पाइलट उपरथीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय पनि असार ७ कै बैठकले गरेको सञ्चारमन्त्री नेम्वाङले बताए।

प्रधानमन्त्री ओलीलाई काँग्रेस सभापति देउवाको चेतावनी : धम्काउन र तर्साउन बन्द गर्नूस्

उनले ओलीको धम्कीबाट कोही पनि नडराउने बताउँदै भने, ‘ओलीजीले धम्काउने तर्साउने काम गर्नुभएको छ। को छ यहाँ डराउने?’

मैले माधव नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको छैनः प्रधानमन्त्री ओली

अध्यक्ष ओलीले प्रश्न गरे, “माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन्। अहिले धाक के लगाएर हिँडेका छन्– केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर। मलाई बहुला कुकुरले टोकेको छ र? नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला?” केही अघि विपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा नेता नेपालले आफूलाई प्रधानमन्त्रीको ‘अफर’ आएको तर देउवालाई धोका नदिने जनाएका थिए।

प्रधानमन्त्रीबाट ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरेका छन्।

‘राष्ट्रपति र प्रधानमन्त्रीमा खोट’

सर्वोच्च अदालतमा बहस गरिरहेका कानुन व्यवसायीले वैकल्पिक सरकार बनाउन बहुमत सांसदको हस्ताक्षर हुँदाहुँदै राष्ट्रिपतिको बदनियतका कारण प्रतिनिधिसभा दोस्रोपटक विघटन गरिएको बताएका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चर्च निर्माण

चालू आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको १० लाख रूपैयाँले चर्च निर्माण गर्न लागिएको वडाध्यक्ष केशरबहादुर विकले जनाए। चर्च गत वर्षदेखि निर्माण गर्न थालिएको हो।

राष्ट्रपतिमाथि अवाञ्छित टिप्पणी : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्तिसम्बन्धी सर्वोच्च अदालतको फैसलामा प्रश्न उठाएका छन्।

राष्ट्र, जनता, सुशासन र विकास केन्द्रित परराष्ट्र नीति नेपालको प्राथमिकता: प्रधानमन्त्री

नेपाल सरकारले राष्ट्र, जनता, सुशासन र विकास केन्द्रित परराष्ट्र नीति अवलम्बन गरेको स्पष्ट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्ति, समृद्धि र विकासलाई नै त्यसले विशेष जोड दिएको बताएका छन्।

बढुवा, सरुवा, थमौती र स्वदेश, विदेश पठाउनका निम्ति मकहाँ नआउनूः गृहमन्त्री पौडेल

आफू फरक खालको व्यक्ति भएको जानकारी गराउँदै उनले हरेक व्यक्ति आआफ्नो जिम्मेवारी सम्पादन गर्न सबै स्वतन्त्र हुने बताए। उनले जिम्मेवारी अनुसार आफूलाई नतिजा भने चाहिनेसमेत उल्लेख गरे। गृहमन्त्री पौडेलले भने, “नतीजाप्रति जिम्मेवार भएर यहाँहरूले काम गर्नुपर्छ भन्ने मान्यता म राख्छु”, गृहमन्त्रीले भने।

सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई सरकारले सहयोग गर्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापित परिवारका लागि प्रतिपरिवार आठ बन्डल जस्तापाता उपलब्ध गराइने बताएका छन्।

वैदेशिक हस्तक्षेपबारे पूर्वप्रधानमन्त्रीहरू

जनताको सार्वभौम थलो संसद्लाई संविधान विपरीत विघटन गरिदिएर अध्यादेशका भरमा शासन सञ्चालनको जुन सुरुवात गरिएको छ, यसले संविधानवाद र लोकतन्त्रका मूल्य/मान्यतालाई समेत कुण्ठित गरेको छ।

असार १७ देखि आन्तरिक उडान सञ्चालन हुने

मन्त्रिपरिषद्को गत सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेसँगै पर्यटन मन्त्रालयले नियामक आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको हो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्