दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्।
आसन्न चुनाव लक्षित गरेर उम्मेदवारले तयार पारेको घोषणा पत्र (बाचा पत्र) प्रायः मिल्दाजुल्दा छन्।नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षका उम्मेदवारहरूले तयार पारेका सामाजिक प्रतिबद्धता एकै किसिमका देखिने गरेको हो।
फास्टफुड एशोसियसन नेपालले नेपाली नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीय तह अनुसार फरक–फरक दिन सेवा प्रवाह गर्न थालेको छ। कोरोना माहामारीका कारण कर्मचारीमा संक्रमण देखिएको र जिल्ला प्रशासन कार्यालय परिषरमा सेवाग्राहीको भिड बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीय तह अनुसार दिन तोकेर सेवा प्रवाह गर्न थालेको हो।