उपलब्धि जोगाउने चिन्ता
बाह्र वर्षअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले चालेको कदम (माघ १९) निरंकुशताको पराकाष्टा मात्र थिएन, एक्काइसौं शताब्दीको विश्व राजनीतिक परिवेशप्रतिकूलसमेत थियो। अन्ततः त्यही कदम राजतन्त्रकै अन्त्य निम्त्याउने कारक बन्न पुग्यो।
बाह्र वर्षअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले चालेको कदम (माघ १९) निरंकुशताको पराकाष्टा मात्र थिएन, एक्काइसौं शताब्दीको विश्व राजनीतिक परिवेशप्रतिकूलसमेत थियो। अन्ततः त्यही कदम राजतन्त्रकै अन्त्य निम्त्याउने कारक बन्न पुग्यो।
एमाले अध्यक्ष तथा प्रधान मन्त्री केपी शर्मा ओलीले संविधान निर्माण, लागु र पारित गराउन लिएको दृढ अठोट र अडानलाई खोक्रो र आडम्बरी राष्ट्रवाद भन्नेले भरिलो राष्ट्रवादको परिभाषा दिन सक्नुपर्छ ।
नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं उर्जा मन्त्री जनार्दन शर्माले संविधान कार्यान्वयनका लागि संविधान शांसोधन आवश्यक रहेको बताएका छन् । ‘जनताको माग अनुसार सिमांकन हेरफेर गर्न लागिएको हो, यसका लागि संविधान संशोधन गर्नुको विकल्प छैन,’ प्रेस सेन्टर बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा शर्माले भने ‘दलहरुबीच सहमती भएपछि सरकारले शंसोधन प्रस्ताव दर्ता गराउँछ।’
काठमाडौं– नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीले एसिया कप खेल्न पाउनुलाई विश्व कप छनोटमा पुगेसरह हुने बताएकी छन्।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोे भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको बैठकमा गत भदौ ३० देखि असोज २ गतेसम्मको प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे कार्यालयका सदस्यहरुले आआफ्नो धारणा राख्नुभएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।
आमा शिक्षित भए उनका नानीहरुको सिकाइ उपलब्धि राम्रो भएको तथ्यांकले देखाएको छ। शिक्षा मन्त्रालय, शैक्षिक गुणस्तर परीक्षण केन्द्रले डेढ वर्ष लगाएर कक्षा ३ र ५ का विद्यार्थीमाझ गरेको अध्ययनले आमा शिक्षित भएका परिवारका नानीको सिकाइ उपलब्धि राम्रो भएको देखाएको हो।
असार २३ गते भूमि सुधार तथा व्यवस्था मन्त्रालयको आयोजनमा प्रधान मन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा 'भूमि व्यवस्थापनका चुनौती र समाधानका उपाय' विषयक राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न भयो।
काठमाडौं– प्रतिकूल परिस्थितिमा पनि अघिल्लो आर्थिक वर्षको राजस्वको लक्ष्य प्राप्त गर्न राज्य सफल भएको छ। आव २०७२/७३ का लागि निर्धारित रु चार खर्ब ७५ अर्बको राजस्व सङ्कलनको लक्ष्य हासिल गर्दै थप रु. सात अर्ब सङ्कलन भएको छ।
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी एक वर्षभित्र मुलुकको सङ्क्रमणकालीन अवस्था समाप्त गर्न राजनीति सहमति अपरिहार्य रहेको बताएका छन्। नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले विगतमा टुटेका सहमतिलाई नयाँ ढङ्गबाट सहकार्यमा पुर्याउन वर्तमान सरकार कटिबद्ध भएकाे बताए।