डोटीमा जीप दुर्घटना, तीनको मृत्यु
डोटीको गगुडामा यात्रु बोकेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएका छन्।
डोटीको गगुडामा यात्रु बोकेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएका छन्।
डोटीमा शनिबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा परी तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो।
डोटीको शिखर नगरपालिका–३ आली गाउँमा यात्रु बोकेको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
भक्तपुरमा मानव अंग प्रत्यारोप केन्द्रबाट नर्सहरुलाई निकालिएको बिरोधमा डोटी जिल्ला अस्पतालमा कार्यरत नर्सहरुले पनि बिरोध जनाएका छन्।
प्रदेश नम्बर ७ को अस्थायी मूकाम धनगढी तोकेपछि आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा कालोझण्डा टाँगेका छन्। पार्टीको झण्डा हटाएर कालोझण्डा हालिएको हो।
केही दिनअघि उच्च अदालत रहेकै ठाउँमा सरकारले अस्थायी मुकाम तोक्ने सूचना बाहिरिएपछि आन्दोलन रोकी बिश्राम लिएर बसेका डोटेली फेरि आन्दोलनमा उत्रिएका छन् ।सात नम्बर प्रदेशको अस्थायी मुकाम धनगढी तोकिन लागेको भन्ने खबर प्राप्त गरेपछि डोटेलीहरू पुनःआन्दोलित भएका हुन् ।
राष्ट्रियसभा निर्वाचनका लागि शनिबार डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकोछ । आगामी माघ २४ गते हुने निर्वाचन सम्पन्न गर्न प्रदेश ७ को निर्वाचन अधिकृतको कार्यालय डोटीमा स्थापना गरिएको हो । कार्यालयको डोटीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उद्घाटन गरे ।
७ नम्बर प्रदेशको राजधानी दिपायल माग्दै ‘हड्ताल’ शुरु भएको छ। मंगलबारसम्म शान्तिपूर्ण रुपमा भैरहेको ‘दबाबमूलक’ आन्दोलन बुधबार बिहानैबाट हड्तालमा परिणत गरिएको छ।
प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत डोटीमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणाम अनुसार दुबै निर्वाचनमा नेपाली कांग्रेसले पहिलो स्थान हासिल गरेको छ। नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ।
डोटीको केआई सिंह गाउँपालिका–३ मा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ।
भिमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ घोरणीमा दुई यात्रुबहाक बस एकआपसमा ठोक्किदा दुईजनाको घटनास्थलमै मृत्यू भएको छ। अन्य २४ जना घाईते भएका छन्। जसमध्ये १५ जनाको अवस्था गम्भीर छ।
यो अछामी बड्डो भाग (२) “डोटीकी छोर्याटी अछाम लैजादो भयाँ” देउडा गीत सार्वजनिक भएको छ। गीतकार राजेन्द्र शाह विपिको शव्द/संगीतमा तयार भएको उक्त गीत युट्युव मार्फत विहीबार साँझ सार्वजनिक भएको हो।
छ महिनाअघि बोगटान गाउँपलिका–१, सिमचौर चपरतोला गाउँमा कुरा चल्यो– गाउँमा विद्युतको सबस्टेसन बन्ने। गाउँमै विद्युतको सबस्टेसन बन्ने कुरा सुनेका स्थानीयले गाउँमा 'उज्यालो युगको सुरुवात' हुने भनेर अर्थ्याए। जसले एक किसिमको खुसियाली फैलियो। त्यसको केही दिनमा सबस्टेसनका लागि ५० रोपनी जमिन चाहिने र सरकारले स्थानीयको जमिन अधिग्रहण गर्ने भन्ने समाचार फेलियोे। यसले पहिला हौसिएका स्थानीयलाई चिन्तामा पार्यो।
डोटीको बोगटान गाउँपालिका–६ गगुडामा भएको यात्रु बोकेको जीप दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्। जसमध्ये चार जनाको अवस्था गम्भीर छ। दिपायलदेखी चवरा चौताराका लागि हिँडेको से१ज ४९१ नम्बरको जीप राति करिब १० बजेतिर बोगटान गाउपालिका-६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
जोरायल वन फँडानीमा मिलेमतो रहेको आशंकामा जिल्ला वन कार्यालय डोटीले ईलाका वन कार्यालय जोरायलमा कार्यरत दुई कर्मचारीहरुलाई तत्कालका लागि निलम्बन गरेको छ।