८ भाद्र २०८३ सोमबार
image/svg+xml

मालपोत कार्यालय अगाडि नवजात शिशु फेला, सकुशल उद्धार गरी अस्पताल लगियो

मोरङको विराटनगर महानगरपालिका-७ स्थित मालपोत कार्यालय अगाडि नवजात शिशु फेला परेका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान : पदाधिकारी नियुक्तिको निष्पक्षतामाथि आशंका

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बाहेकका पदाधिकारीहरूको नियुक्तिका लागि सार्वजनिक आवेदन फारम गायब पारिएपछि पदाधिकारी नियुक्तिको निष्पक्षतामाथि नै प्रश्न उब्जिएको छ।

नाबालिकाको ह*त्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएकोमा संग्रौलाको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले नाबालिकाको हत्या अभियुक्तले प्रहरीसमक्ष दिएको बयानको भिडियो सार्वजनिक भएको प्रति गम्भीर आपत्ति जनाएकी छन्।

दक्षिणपन्थी अतिवादको घेरामा संघीयता

केही वर्षयता विश्व राजनीतिमा दक्षिणपन्थी अतिवाद र उग्रराष्ट्रवादको एउटा नयाँ र शक्तिशाली लहर देखा परिरहेको छ।

मुमारामको प्रश्न : गृहमन्त्री आफैंले हरेक समस्या समाधान गर्ने हो भने राज्यका अरू निकाय किन चाहियो ?

खनालले सामाजिक सञ्जालमार्फत हरेक अपराधको अनुसन्धान र निराकरण गृहमन्त्री स्वयंले गर्ने हो भने सरकारका अन्य निकायको आवश्यकता के रहन्छ भनेर प्रश्न गरेका हुन्।

चन्द्र नहरलाई सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्छ : मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।

ग्यासको अभाव छैन, आत्तिनु पर्दैन : रास्वपा सांसद पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले देशभर ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको बताएका छन्।

१० केजी तौल बढेपछि ट्रम्पको स्वास्थ्यबारे चिन्ता, डाक्टर भन्छन् : आगोसँग खेल्दैछन्

ट्रम्पले भने आफ्नो तौललाई लिएर पटकपटक ठट्टा गर्दै आएका छन्। जुनमा तौल घटाउने औषधि जीएलपी-१ लाई थप पहुँचयोग्य बनाउने नीतिको घोषणा गर्दा उनले आफूले त्यस्तो औषधि नखाएको बताएका थिए। त्यस क्रममा उनले ‘सायद मैले लिनुपर्छ’ भन्दै ठट्टा गरेका थिए।

चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

बाजुराको गौमुल गाउँपालिकाको केन्द्र घटमुनालाई जोड्ने बुढीगङ्गा नदीमा निर्माण हुने भनिएको पक्की पुलको सम्झौता भएको चार वर्ष बितिसक्दा पनि सुरु हुन सकेको छैन।

नेपाली स्याउ रोज्न र विदेशी स्याउको आयात रोक्न ज्ञानेन्द्र शाहीको अपिल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपाली स्याउ बजारमा आएको समयमा विदेशी स्याउको आयात रोक्न सरकारसँग अपिल गरेका छन्।

के गर्दै छन् ‘मौन’ मन्त्री?

सार्वजनिक रूपमै अब नबोल्ने, चुप बस्ने घोषणा गरेका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको कार्यभार समालेको ७५ दिन पूरा भयो।

बेलायतमा 'नेपाली मेला' को तयारी

आगामी आइतबार लण्डनमा आयोजना हुने मेलाबारे तमुधिं यूकेको मिचेटस्थित तमु भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

पानी बचाउन एसियाली समुदायलाई चामल कम धुन भनियो

बेलायतमा पानी बचाउने अभियानअन्तर्गत एसियाली समुदायलाई चामल कम पानीमा धुन र मुस्लिम समुदायलाई प्रार्थनाअघि गरिने वुजुमा कम पानी प्रयोग गर्न सुझाव दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्