२३ भाद्र २०८१ आइतबार
image/svg+xml

खोला सरसफाइ गरेर माझी समुदायले मनाए ‘लदी’ पर्व

लोप हुँदै गएको कोशीपर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो।

मंगलदीप पुजा अगरबत्तीको ब्राण्ड एम्बासडरमा अभिनेत्री वर्षा

सूर्य नेपालको उत्पादन मंगलदीप पुजा अगरबत्तीले अभिनेत्री वर्षा शिवाकोटीलाई ब्रान्ड एम्बास्डरका रूपमा नियुक्त गरेको छ।

मंगलदीप सयपत्री अगरबत्ती बजारमा

सूर्य नेपालले आफ्नो नयाँ उत्पादन मंगलदीप सयपत्री पूजा अगरबत्ती बजारमा सार्वजनिक गरेको छ। अगरबत्तीको हरेका प्याकमा ९ इन्चका ४० वटा काँटी रहेको कम्पनीले जनाएको छ।

मंगलदीप चम्पा जिपलक बजारमा

सूर्य नेपालले आफ्नो नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटीसहितको जिपलक प्याक सार्वजनिक गरेको छ।

मंगलदीप पुजा अगरबत्तीकाे दशैं तिहार लक्षित आकर्षक प्याकहरु बजारमा

नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रा.लि.ले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठलाई लक्षित गरि आफ्नो उत्कृष्ट उत्पादन मंगलदीप पूजा अगरबत्तीको विभिन्न “फेष्टिभ प्याकहरू” बजारमा सार्वजनिक गरेको छ।

मंगलदीपलाई उपाधि

युथ लिजेन्डको आयोजनामा भएको यु–१४ अन्तरविद्यालय छाात्रा फुटसल प्रतियोगिताको उपाधि मंगलदीप सेकेन्डरी स्कुलले जितेको छ ।

कुलदीपको ह्याट्रिकमा भारतको जित

कुलदीप यादवको पहिलो ह्याट्रिक तथा कप्तान विराट कोहलीको ९२ रनप्रेरित भारतले दोस्रो एकदिवसीय खेलमा बिहीबार अस्ट्रेलियालाई ५० रनले हराएको छ ।

डेब्यु टेस्टमा कुलदीपको चार विकेट

अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा डेब्यु गरेका स्पिनर कुलदीप यादवले शनिबार चार विकेट लिएपछि आफ्नो सपना पूरा भएको प्रतिक्रिया दिएका छन्। कप्तान विराट कोहलीको कुममा लागेको चोट पूर्ण रूपमा ठीक नभएपछि भारतको कप्तानी अजिन्क्या रहानेले सम्हालेका छन्।

माझीले नदीको सम्मान गरे लदीपूजा

‘हरेकपटक डुंगा चलाउनु र जाल हान्नुअघि पानीको भगवान्लाई प्रार्थना गरिन्छ,’ रामेछाप मन्थली– १६ का बालकृष्ण माझी भन्छन्, ‘पानीको पूजा गर्नु हाम्रो धर्म हो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्