१४ आश्विन २०८१ सोमबार
image/svg+xml

भालुको आक्रमणबाट युवक गम्भीर घाइते

भालुको आक्रमणमा परी एक युवक घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको त्रिवेणी नगरपालिका–९ बाँगापाटाका ३३ वर्षीय दीर्घबहादुर थापा रहेका छन्।

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुईजना प्यालेस्टिनीको मृत्यु भएको छ।

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ। पछिल्लो समय इजरायली आक्रमणबाट मारिने प्यालेस्टिनीको संख्या १२ पुगेको छ।

बाघको आक्रमणबाट महिलाको मृत्यु

पाटे बाघको आक्रमणबाट बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बालापुरमा एक महिलाको मृत्यु भएको छ। घाँस काट्न घर नजिकै रहेको शिवशक्ति मध्यवर्ती सामुदायिक वनको जंगलमा गएको बेलामा बाघले आक्रमण गर्दा स्थानीय ६० बर्षिया ठगी खड्काको मृत्यु भएको हो।

इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु

इजरायलको सेनाले प्यालेष्टिनी इस्लामिक जिहादी लडाकू समूहका नेताको घरमा मङ्गलबार बिहानै गरेको कारबाहीमा उक्त समूहका कमाण्डर बहा अबु अल–अताको मृत्यु भएको छ ।

बढ्दै बाघ आक्रमण, त्रासमा स्थानीयवासी

पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ। बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन्।

पाटे बाघको आक्रमणबाट हात्ती चालकको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती चराउने क्रममा बाघको आक्रमणमा परी एक जना माउते (हात्ती चालक)को मंगलबार मृत्यू भएको छ। ठाकुरबाबा नगरपालिकाका ४२ वर्षीय मंगरे थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो।

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने पक्राउ

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एकजनालाई पक्राउ गरेको छ। प्रहरीले भरतपुर महानगरपालिका–११ का ३३ वर्षीय अविरल पोखरेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलले जानकारी दिए। शाहीमाथि गएको असोज ११ गते भरतपुरको चौबिसकोठीमा आक्रमण भएको थियो।

चितुवाको आक्रमण रोक्न सामूहिक पुजा

तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमण बढिरहेको छ। यहाँ २० महिनाको अवधिमा चितुवाले आक्रमण गर्दा ६ जना बालबालिकाले ज्यान गुमाएका छन्। चार जना घाइते भए।

शाहीमाथि आक्रमण गर्ने पक्राउ

भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो अभियोगमा भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल पक्राउ परेका हुन्।

भालुको आक्रमणबाट एक गम्भीर घाइते

दोलखा जिल्लाको जिरी नगरपालिका–१ को च्यबुकेमा आज बिहान ६ बजे एक वृद्धलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ। घाइते बोल्न नसक्ने अवस्थामा भेटिएकाले काठमाडौं सिफारिश गरिएको छ।

मालीको सैन्य कार्यालयमा आक्रमण : ५३ सैनिकको मृत्यु

मालीको एउटा सैनिक कार्यालयमा शुक्रबार भएको आक्रमणमा परी ५३ जना सैनिकको मृत्यु भएको छ।

आमा भैलो खेल्न जाँदा ७ वर्षीय बालकको चितुवाको आक्रमणबाट मृत्यु

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। भानु नगरपालिका–२ फुस्रेटारकी सिर्जना रोक्काका सात बर्षिय छोरा ऋतिक रोक्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए।

भालुको आक्रमणबाट ६६ बर्षिय बृद्ध गम्भिर घाईते

भालुको आक्रमणबाट सोलुखुम्बुका एक बृद्ध गम्भिर घाईते भएका छन्। सोलुदुधकुण्ड नगरपालिका ५ कुनिखोपका ६६ बर्षिय श्रीमान तामाङ घर नजिकको जंगलमा घाँस काट्न गएका बेला सोमबार विहान ९ बजेको समयमा भालुको आक्रमणमा परेका हुन्। उनी सानो सोम्दुङ सामुदायीक वनमा घाँस काट्नका लागि गएकाथिए।

कार्यकर्ता आक्रमणप्रति नेकपाको आपत्ति

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जाजरकोटको बारेकोट गाउँपालिकामा आयोजित आफ्नो पार्टीको कार्यक्रममा आज नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्