७ आश्विन २०८१ सोमबार
image/svg+xml

आउनुहोस्, हामीचाहिँ भिसी नै खाऔं !

कुराको गेडो छोडाएरै भन्नुपर्दा उहिले भिसी उपाधि र तक्मा पाउन सात समुद्र पार फिरिंगी सेनामा भर्ती हुनुपथ्र्यो।

मङ्गलम सिपिभिसी प्लस पाइपलाई नेपाल गुणस्तर चिह्न

नेपालको पहिलो सिपिभिसी पाइप उत्पादक र अग्रणी निर्यातकर्ता मङ्गलम इण्डस्ट्रिजबाट उत्पादित सिपिभिसी प्लस पाइपले नेपाल गुणस्तर चिह्न प्राप्त गरेको छ।

मंगलमको सहयोग

सिपिभिसी पाइप्स तथा फिटिङ्स उत्पादक कम्पनी मंगलम इन्डस्ट्रिज प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व सेवा अन्तर्गत धनगढीका प्लम्बर विजय चौधरीलाई ५० हजार रूपैयाँ औषधी खर्च प्रदान गरेको छ।

नेपालको खराब सुरुआत

एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ। ललिपुरस्थित आर्मी शारीरिक तथा तालिम प्रशिक्षण केन्द्रमा सोमबार भएको आफ्नो पहिलो खेलमा नेपाल किर्गिस्तानसँग ३–० सेटमा पराजित भएको हो।

एभिसी सेन्ट्रल जोनः नेपालको खराब सुरुवात, कीर्गिस्तानसँग पराजित

एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ। लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज भएको उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो।

अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण भलिबल सिरिज नेपाललाई

एभिसी सेन्ट्रल जोनको पूर्वसन्ध्यामा आयोजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भलिबल सिरिज नेपालले जितेको छ। बुधबार सम्पन्न पहिलो खेलमा ३–२ सेटको जित निकालेको नेपालले बिहीबार पनि सोही लयलाई कायम राख्दै घरेलु मैदानमा सिरिज हात पारेको हो।

‘भिसीटिएस’ अध्ययन गर्न कार्यदल गठन

सरकारले ‘माल बस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटीएस)’ लागू गराउन देखिएको व्यवहारिक कठिनाई हल गर्न पाँच सदस्यीय कार्य दल गठन गर्ने भएको छ।

भेहिकल ट्रयाकिङ प्रणालीप्रति उद्योगीहरुको असन्तुष्टि

सरकारले आवश्यक पूर्वाधारको विकास नगरी मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ को शुभारम्भ गरेको भन्दै उद्योगी/व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन्।

विश्वकप फुटबल हेर्न टिभिसी

कोकाकोला कम्पनीले फिफा विश्वकपको ग्लोबल टिभिसी सार्वजनिक गरेको छ । जसमा नेपालका केही लोकप्रिय स्थानका दृश्य समावेश गरिएको छ।

भिसी कपकाे उपाधि नेपाल कमर्स क्याम्पसलाई

नेपाल कमर्स क्याम्पसले त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगिताको उपाधि कब्जा गरेको छ।

भिसी कप भलिबल : सुर्खेत र सरस्वती क्याम्पस विजयी

त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगितामा सुर्खेत शिक्षा क्याम्पस र सरस्वती क्याम्पसको टिमले विजयी सुरुआत गरेको छ।

भिसी र डिन हटाउने काम प्रधानमन्त्रीको

चिकित्सा शिक्षामा सुधारको माग गर्दै विगत १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि केसीलाई भेट्न अस्पताल पुगेका स्वास्थ्यमन्त्री गगन थापाले भिसी र डिन हटाउने काम प्रधानमन्त्रीले मात्र गर्न सक्ने बताएका छन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बर्खास्तगी र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. केपी सिंहको राजीनामाका विषयमा सरकार र डा. केसीका प्रनितिधिबीच कुरा नमिलेपछि केसीले अनशन जारी राखेका छन्।

केयु भिसी कार्यालयको तोडफोडको जिम्मा अखिल क्रान्तिकारीले लियो

काठमाडौं विश्वविद्यालयको उपकूलपति (भिसी) कार्यालयमा भएको तोडफोडको जिम्मा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले लिएको छ।

केयु भिसी कार्यालय फिल्मीशैलीमा तोडफोड

काठमाडौं विश्वविद्यालयका उपकूलपतिको कार्यालय तोडफोड भएको छ। सोमबार बिहान करिब १०ः३० बजे मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले उपकूलपति कार्यालयभित्र प्रवेश गरी कम्प्युटर, प्रिन्टर, झ्याल तथा ढोका तोडफोड गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्