८ पुस २०८१ सोमबार
image/svg+xml

कपिल शर्मालार्इ प्रेमिकाको सुझाव– मानसिक उपचार गराउ

कमेडियन कपिल शर्मालाई पूर्व प्रेमिकाले मानसिक उपचार गराउन सुझाव दिएकी छिन्। कपिलको कम्पनीकी पूर्व म्यानेजर समेत रहेकी प्रेमिका प्रिती सिमोन्सले आइतबार मानसिक उपचारका लागि आग्रह गरेकी हुन्।

शिक्षा आयोगको सुझावमा निजी क्षेत्रको आपत्ति

उच्चस्तरीय शिक्षा आयोगको प्रारम्भिक प्रतिवेदनमा आफूहरूको योगदानलाई अवमूल्यन गरिएको भन्दै निजी क्षेत्रका प्रतिनिधिले पुनःलेखन गर्न माग गरेका छन्।

प्रधानमन्त्रीलाई बरमनको सुझाव- ‘तलमाथि नगर्नुस्, बोलीमा अडिनुस्'

जुरबाङका ८५ वर्षीय बरमन बुढामगरले जीवनभर वामपन्थी राजनीति गरे। थबाङमा कम्युनिस्टको जग बसाए। मुखिया, प्रधानपञ्च हुँदै सांसदसम्म भए। अहिले पनि राजनीतिमा गहिरो चासो राख्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्