८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

तर्साउने लालपुर्जा

सबैको बिहे पनि भइसकेकाले परिवारसहित हुने नै भए। अनि छुट्टीभिन्न पनि भइसकेका छन्।’ त्यसपछि सोधिन्–भन्नुस् त हामी कसरी बसेका हौँला ?’

काठमाडौं उपत्यकामा खरका झुपडीदेखि गगनचुम्बी भवनसम्म (फोटोफिचर)

मानिसलाई सधैँ चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो घर । जंगली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिसहरु कहाँ बस्थे होलान ? बस्ने ठाउँ कस्ता हुन्थे होलान्? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के गर्थे होलान् ? गुफा नभएको ठाउँमा कता बस्थे होलान ?

भूइँ मान्छेको कथा २ : झुपडीभित्र फक्रिएको प्रतिभा

न मल छ नत बिरुवा उम्रनलाई माटो नै । त्यही ढुंगाको काँप फोडेर पनि पीपल उम्रन्छ । यसको मतलब प्रतिभा महलमा मात्र होइन झुपडीभित्र पनि जन्मिन्छ भन्ने यसले पाठ सिकाउँछ । यसको उदाहरण दैलेख तल्लो डुंगेश्वर घर भइ हाल सुर्खेतको वीरेन्द्रनगरस्थित साझा घरमा बस्ने रवीन्द्र वादी हुन् ।

अझै गिरहत शासनमा हरुवा/चरुवा

सप्तरीको सुरुङ्गा नपा–१ तेत्तरी गाउँका ७० वर्षीय रामदेव सदाले ६ दशकभन्दा बढी भयो, गिरहत (जमिनदार)को घरमा हरुवा (हलो जोत्ने) र चरुवा(गाई–भैँसी चराउने) काम गरेको। जीवनको ऊर्वर समय अरुका लागि खर्चेका उनी अहिले भने ‘रामभरोसा’ जिन्दगी बाँचिरहेका छन्। त्यो पनि जिन्दगी जस्तै जर्जर झुपडीमा।

एउटा धराप जिन्दगी

(नाम्दु) दोलखा - खरले छाएको सानो एकतले झुपडी। घरभित्र एउटा कोठा छ। कोठाभित्र भिजेका पुराना सिरक डस्ना र केही सामान असरल्ल छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्