३ माघ २०८१ बिहीबार
image/svg+xml

छिमेकीसँगको सम्बन्ध सुधार प्राथमिकतामा: परराष्ट्रमन्त्री महत

काठमाण्डौ-नवनियुक्त परराष्ट्रमन्त्री प्रकाशशरण महतले छिमेकी मुलुकसँगको सम्बन्धलाई थप विश्वासिलो र मजबुत पार्न आफू लागिपर्ने बताएका छन्।

'भ्रमण छिमेकीको होड नबनोस्'

पुष्पकमल दाहाल नेतृत्वको सरकार 'भ्रमण कूटनीति' मार्फत उत्तर र दक्षिणका दुई छिमेकीसँग सन्तुलित सम्बन्ध बनाउने प्रयासमा छ। दुवै देश लामो समयपछि राष्ट्रपति तहबाटै नेपालको औपचारिक भ्रमण गर्न 'उत्सुक' पनि देखिएका छन्।

छिमेकको महत्व

प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रोपटक सरकारप्रमुखको जिम्मेवारी लिनासाथ आन्तरिक राजनीतिमा मात्र होइन, परराष्ट्र सम्बन्धलाई पनि उत्तिकै महत्व दिएको अनुभूति हुँदै छ। उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई क्रमशः भारत र चीनमा प्रधानमन्त्रीको विशेष दूत बनाएर पठाउने निर्णय कार्यान्वयनसमेत सुरु भइसकेको छ।

सम्बन्ध सुमधुर बनाउन छिमेकी देशको भ्रमणः उपप्रधानमन्त्री निधि

काठमाडौं– उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले निकट भविष्यमा हुने भारत र चीन भ्रमण दुई छिमेकी देशबीचको सम्बन्धलाई अझ सुमधुर गर्नका लागि केन्द्रित हुने बताएका छन् ।

छिमेकीसँग समदूरीको सम्बन्ध राख्नुपर्छः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेस केन्द्रित दलहरुसँग पनि सहमति भएकोले संविधानको सर्वस्वीकार्यता हुने कुरामा आफू आशावादी भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले भने– 'छिमेकीले नेपालमाथि स्वार्थ लाद्न हुँदैन'

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि छिमेकीले नेपालमाथि आफ्ना स्वार्थ लाद्न खोज्न नहुने बताएका छन्। कुनै मुलुकले नेपालमा धर्मनिरपेक्ष होस् भन्ने चाहेकाे र कुनैले धर्मसापेक्ष गराउने कोसिस गरिरहेको भन्दै उनले यस्ताे बताएका हुन्। ‘‘नेपाल कस्तो धर्म चाहन्छ भन्ने यहाँका जनताले निर्णय गर्ने हो,' उनले भने, 'कुनै मुलुकलाई के मन पर्छ भन्ने आधारमा तय गर्ने विषय होइन। हाम्रा मामिलामा अरुको हस्तक्षेप थोपर्ने काम स्वीकार्य छैन।’’

छिमेकीसँग विशिष्ट सन्तुलन भनेको के हो?

काठमाडौं—एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदमा शुक्रबार साँझ अविश्वास प्रस्ताव पेश गरेका छन्। संसदमा बोल्दै उनले ओली सरकार अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्ध राख्न असफल भएको आरोप लगाए।

छिमेकीसँग विकास सिक्ने अवसर

वि.सं २०३६ को विद्यार्थी आन्दोलनका चर्चित नेता टंक कार्की चीनका लागि पूर्व नेपाली राजदूत हुन्। हाल नेकपा एमाले केन्द्रीय सदस्य कार्कीले सन् २००७ देखि २०११

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्