नेपाल ‘ए’ लाई तेस्रो सफलता, मौसमले लिए पहिलो विकेट
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला फिल्डिङ्ग गर्ने मौका पाएको नेपाल ‘ए’ का मौसम ढकालले तेस्रो सफलता दिलाएका छन्।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला फिल्डिङ्ग गर्ने मौका पाएको नेपाल ‘ए’ का मौसम ढकालले तेस्रो सफलता दिलाएका छन्।
सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ।
भारत–नेपाल लोक शिल्प मेला– २०२४ सम्पन्न भएको छ। मार्च २८ देखि अप्रिल १ सम्म आयोजना भएको लोक शिल्प मेला दक्षिण एसिया फाउन्डेसन (एसएफ)को पहलमा भएको हो।
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले दोस्रो सफलता हात पारेको छ।
समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवंं विभिन्न संघ संस्थाहरूको सहकार्यमा काठमाडाैंमा आयोजना हुन लागेको नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट– २०२४) को मिति परिवर्तन गरिएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा आयरल्यान्ड वुल्भ्सका कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल ‘ए’ ले पहिला फिल्डिङ्ग गर्ने भएको हो।
सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला मंगलबार सम्पन्न भएको छ।
महानगरले आज एक सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका सबै संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न भनेको हो।
आफ्नो तेस्रो टी–२० खेल खेल्न लागेको नेपाल आज पनि आफ्नो जितलाई निरन्तरता दिन चाहन्छ।
दुई टोलीबीचको पहिलो खेल त्रिवि क्रिकेट मैदानमा अहिले बिहान ९ः३० बजेबाट सुरु हुनेछ।
नेपाली कांग्रेसले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम– २ मा डम्बर खड्कालाई नै उम्मेदवार बनाउने भएको छ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु नहुने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन्।
विश्व बैङ्कले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै चालू आर्थिक वर्षमा तीन दशमलव तीन प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको छ।
मानववादी समाज (सोच) नेपालले धर्म परिवर्तन र अनास्था फैलाउने प्रयोजनमा अमेरिकी रकम खर्च गरेको प्रमाणित गर्न चुनौती दिएको छ।