३ आश्विन २०८१ बिहीबार
image/svg+xml

त्रिविका आंशिक प्राध्यापक आमरण अनशनमा

आंशिक प्राध्यापकले आफूहरुलाई करारमा नियुक्ति दिन माग गर्दै बुधबारदेखि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित कार्यालयमा आमरण अनशन सुरु गरेका छन् । आंशिक प्राध्यापक संघको आह्वानमा चितवनस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका शिक्षक डा. महेश गजुरेल अनशनमा बसेका छन् । ‘यसअघि ६४ दिनको रिले अनशनको दौरान आंशिक प्राध्यापकहरुको करारमा नियुक्ति दिनेबारे सुनुवाइ हुननसकेपछि दसैंमा आमरण अनशन सुरु गर्न बाध्य भएका हौं,’ आंशिक प्राध्यापक संघका केन्द्रीय सदस्य विष्णु लम्सालले भने ।

करार माग्दै आंशिक प्राध्यापक अनसनमा

आंशिकबाट करारको माग गर्दै विगत ५ महिनादेखि चरणबद्ध आन्दोलन गरे पनि माग सुनुवाइ नभएपछि त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले उपकुलपति कार्यालय अगाडि मंगलबारदेखि रिले अनसन थालेका छन् । आंशिक प्राध्यापक संघका सहअध्यक्ष नरेन्द्रप्रसाद भण्डारीको संयोजकमा आंशिक प्राध्यापकहरू रिले अनसन थालेका हुन्।

करार माग गर्दै आंशिक प्राध्यापक आन्दोलनमा

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक करारको माग गर्दै आन्दोलनमा उत्रेका छन् । आफूहरुले लामो समयदेखि विश्वविद्यालयका विभिन्न आंगिक कलेजमा पठनपाठन गराउँदै आएको तर हालसम्म विश्वविद्यालयले करार प्रक्रियामा समेत सहभागी हुने वातवारण नबनाएको उनीहरुको भनाइ छ ।

प्राध्यापक, कर्मचारीले काम ठप्प पार्दा विद्यार्थी मर्कामा

बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीले पाँच महिनासम्म तलब नपाएको भन्दै बिहीबारदेखि पठनपाठन ठप्प पारेका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक सङ्घमा तिमल्सेना विजयी

नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक सङ्घका अध्यक्षमा प्राध्यापक जगत तिमल्सेना निर्वाचित भएका छन्। यही फागुन २० र २१ गते त्रिवि कीर्तिपुरमा चलेको चौथो महाधिवेशनबाट तिमल्सेना आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रकाशसिंह प्रधानलाईपछि पार्दै निर्वाचित भएका हुन्।

नयाँ नेता चुन्ने तयारीमा प्रजातन्त्रवादी प्राध्यापक

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु हुँदैछ। दुईदिने महाधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ। कांग्रेस निकट संघको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ।

त्रिविका प्राध्यापकद्वारा कपी जाँचको फेसबुक लाइभ

परीक्षाको गोपनियता भंग गर्दै त्रिभुवन विश्वविद्यालयका एक प्राध्यपकले विद्यार्थीको कपी जाँच गर्दै गरेका लाइभ तस्विर शृङ्खलाबद्ध रुपमा फेसबुकबाट सार्वजनिक गरेका छन्। शुक्रबार बिहान कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पशु विज्ञान (भेटनरी) अन्तर्गतको स्नातक तहको प्रवेश परीक्षा भएको थियो।

डा. केसीका मागप्रति प्राध्यापक सुवेदीको ऐक्यवद्धता

स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको अनशन प्रति ब्रीटेन नेपाल शैक्षिक परिषद तथा ग्लोबल पोलिसी फोरमका अध्यक्ष प्रा.सूर्य सुवेदीले ऐक्यवद्धता जनाएका छन्।

ट्रम्पले जितेपछि एक अमेरिकी प्राध्यापकले किरा खाए ! (भिडियाे)

अमेरिकी राष्ट्रपतिकाे चुनावमा डोनाल्ड ट्रम्पले जिते भने किरा खाने बाचा ट्वीटरमार्फत सार्वजनिक गरेका एक अमेरिकी प्राध्यापकले अाफ्नाे बाचा पूरा गर्दै किरा खाएका छन्।

प्राध्यापक बन्न चाहन्थे खपाङ्गी

गोरेबहादुर खपाङ्गी सामान्य व्यक्तिमात्र थिएनन्। भ्रमण, अनुसन्धान र भेटघाटले उनलाई यति तिखारेको थियो कि चिनेजानेकाहरु जातीय मुक्तिका विषय उठ्दासाथ उनलाई यसको विश्वविद्यालयकै पगरी गुथाइदिइहाल्थे।

प्रशासनको निगरानीपछि प्राध्यापकद्वारा धमाधम राजीनामा

स्थानीय प्रशासनले एउटै सिफ्टमा दुई वा सोभन्दा बढी क्याम्पसमा पढाउने प्राध्यापकमाथि निगरानी थालेसँगै यहाँका सामुदायिक र निजी क्याम्पसका प्राध्यापकहरुले राजीनामा दिन थालेका छन् ।

हराउँदैछ प्राध्यापकीय मर्यादा

प्राध्यापकहरुले नेपाल प्राध्यापक संघमार्फत् राष्ट्रको मर्यादाक्रममा प्राध्यापकलाई पनि समावेश गरियोस् भनेर माग राख्न थालेको वर्षौँ भइसक्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्