२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सुन व्यवसायीको सुरक्षा 'चुनौतीपूर्ण'

नेपाल सुनचाँदी व्यवसायी महासंघले शान्ति सुरक्षा स्थिति सुधार ल्याउन सरकारसमक्ष आह्वान गरेको छ। महासंघको चौथो स्थापना दिवस अवसरमा शुक्रबार अध्यक्ष मोहककुमार सुनारले सुनचाँदी व्यवसायका समस्या समाधान र शान्ति सुरक्षा स्थिति सुधारका लागि महासंघ लागिपर्ने प्रतिबद्धतासमेत जनाए।

सबैलाई समेट्नु 'चुनौतीपूर्ण'

नयाँ संविधान जारी भएको १७ महिनापछि सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनाव गराउने घोषणा सोमबार गरेको छ। लामो समय निर्वाचनको वातावरण नबन्दा संविधान कार्यान्वयनप्रति नै आशंका उब्जिरहेका बेला मिति घोषणाले सकारात्मक सन्देश प्रवाह गरेको छ।

सत्र महिनामा तीनवटा निर्वाचन चुनौतीपूर्ण : नेता सिंह

काठमाडौँ-नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १७ महिनाभित्र तीनवटै निकायको निर्वाचन गराउनु अत्यन्तै चुनौतीपूर्ण हुने बताएका छन्।

सरकारको नेतृत्व गर्नु चुनौतीपूर्णः अध्यक्ष दाहाल

ललितपुर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने सरकार नेतृत्वको जिम्मेवारी चुनौतीपूर्ण हुने बताएका छन्। अब नयाँ सरकारले गर्ने काम निकै जोखिमयुक्त रहने उनले बताएका हुन्। अबको सरकारको मुख्य दायित्व संविधान कार्यान्वयन गराउनु रहेको उनको धारणा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्