फेसन सिक्रेटसमा डिजाइनरका पहिरन
नयाँवर्षको अवसर पारेर राजधानीमा हालै ‘फेसन सिक्रेटस् टु’ नामक फेशन सोको आयोजना गरिएको छ । राजधानीमा फेसन डिजाइनमा आबद्ध विभिन्न डिजाइनरहरुको सहभागिता रहेको सोमा मोडलहरुले डिजाइनरका आकर्षक डिजाइनमा र्याम्प नापेका थिए।