९ वैशाख २०८२ मंगलबार
image/svg+xml १२:४६ अपराह्न

एनआरएनए विभाजनको भागीदार बन्दै कांग्रेस

उमेदवार बन्ने, विधान विपरित समूह नै बनाएर चुनाव लड्ने चर्को प्रतिस्पर्धा पनि भयो। तर परिणाम आफ्नो पक्षमा नपरेपछि पराजितहरू मिलेर समानान्तर कमिटीका नाममा बलमिच्याइँ भयो। यो जति लाजमर्दो घटना दुनियाँमा अन्त शायद नहोला।

गजुर उल्टो पारेर गरिने ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’

देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्