उपराष्ट्रपतिकाे जलपानमा विशिष्ठहरू सहभागी
उपराष्ट्रपति नन्दबहादुर पुनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विभिन्न विशिष्ठ व्यक्ति सहभागी भएका छन्।
उपराष्ट्रपति नन्दबहादुर पुनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विभिन्न विशिष्ठ व्यक्ति सहभागी भएका छन्।
उपराष्ट्रपति नन्दबहादुर पुनले पूर्वमन्त्री एवम् वरिष्ठ मानव अधिकारवादी नेता पद्यरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सोमबार साँझ कपुरधारा स्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्वर्गीय तुलाधारको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गरे। उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्त समेत गरेका थिए।
उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवम् नेपाल संवत् ११३९ को अवसरमा सोमबार (भोली) अपरान्ह शुभकामना आदन प्रदान तथा जलपान समारोह आयोजना गरेका छन्।
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार गरि दिन चीनका पत्रकारहरुलाई आग्रह गरेका छन्। मंगलबार अपरान्ह भएको भेटमा नेपाल भ्रमणमा रहेका चिनियाँ पत्रकारहरुलाई कार्यबहाक राष्ट्रपति समेत रहेका पुनले चीनमा प्रचार प्रसार गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन आग्रह गरे।
चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन्। उनले शनिबार विभिन्न विश्वविद्यालय, मोबाईल उत्पादक कम्पनीहरुको अवलोकन भ्रमण गरे।
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले दुई देशबीचको सम्बन्ध सुधार तथा सहकार्यलाई सहज बनाउन छेन्दुमा नेपालले महावाणिज्य दूतावास चाँडै खोल्नुपर्ने प्रस्ताव गरे। ‘सम्माननीज्यू नेपाल फर्कना साथ छेन्दुमा महाणिज्य दूतावास खोल्नेमा नेपाल सरकारले निर्णय लिनेमा आशावादी छु’, उनले भने, ‘महावाणिज्य दूतावास स्थापना भएमा हामीलाई धेरै सहज हुनेछ।’
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्।
उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने औपचारिक चीन भ्रमणको क्रममा सिचुवान प्रान्तको राजधानी छेन्दु पुगेका छन्। उनी सिए ४३८ नं. को एयर आईनाको विमानबाट स्थानीय समयअनुसार ३: ४० बजे छेन्दु पुगेका थिए।
उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्ने भएका छन् । ६ दिने औपचारिक भ्रमणका लागि उनी बुधबार सिचुवानको राजधानी छेन्दु पुग्दैछन्।
उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने भ्रमणका लागि आगामी असोज ३ मा चीन प्रस्थान गर्ने भएका छन्। उपराष्ट्रपतिमा दोस्रोपटक निर्वाचित भएपछि यो उनको पहिलो भ्रमण हो ।
उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि मंगलबार दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्दै छन्।
काठमाडौंमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगितामा दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।
उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) र रौतहट विजयी भएका छन्।
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली नेता किम जोग उनलाई चेतावनी दिएका छन् ।
नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेटेका छन्। उपराष्ट्रपति कार्यालय बहादुर भवन पुगेर प्रधानमन्त्री मोदीले उपराष्ट्रपति पुनसँग भेटवार्ता गरेका हुन्।