५ मंसिर २०८१ बुधबार
image/svg+xml

एकलाख धरौटीमा दुई चिकित्सक रिहा, अन्यको थुनछेक चल्दै

काठमाडौं जिल्ला अदालतले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा ठगी गरेको आरोपमा पक्राउ परेका दुई चिकित्सकलाई जनही एकलाख धरौटी माग गरेको छ । अन्य दुईजनाको थुनछेक बहस अदालतमा भै रहेको छ ।

काबुल बम हमलामा मारिएकलाई क्षतिपूर्ति दिन निर्देशन, सरकारको पहल 'प्रशंसनीय'

काठमाडौं–अन्तराष्ट्रि सम्बन्ध तथा श्रम समितिले अफगानिस्तानमा अात्मघाती बम अाक्रमणमा मारिएका परिवारलाई विनाभेदभाव राहात र क्षतिपूर्ति प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ।

अमेरिकी समर्थकलाई मेस्सीको डर

अमेरिकामा जारी कोपा अमेरिकामा हजारौं अमेरिकन समर्थकले अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेसीको प्रर्दशनमा ताली पिट्दै उनलाई हौस्याउँदै आएका छन्। तर, तिनै हजारौं समर्थकलाई शनिबार राति होस्टनमा आफ्नो राष्ट्रविरुद्ध अर्जेन्टिना मैदानमा उत्रँदा मेसीकै डर हुनेछ।

रिक्सा चालकलाई ‘किक’ हान्ने प्रहरी कारबाहीमा

विराटनगर- विराटनगरको जलजला चोकमा रिक्सा चालक कुट्ने ट्राफिक जवान कारबाहीमा पर्ने भएका छन्। रिक्सा चालकलाई लात्तीले हान्दै गरेको तस्बिर सामाजिक सञ्जालमा 'भाइरल' बनेपछि इटहरीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले कारबाहीप्रक्रिया थालेको  हो।

कला बिक्छ ?

पालमा ‘कलाकार धेरै छन् । तर, कला पारखी धेरै छैनन् । पारखी विना कला बाच्न सक्छ ?’ नारायणबहादुर सिंह आफ्नो प्रश्नको उत्तर आफै दिन्छन्, ‘पारखीबिना पनि कला बिलकुल बा“च्न सक्छ । किनकि कलाकार मर्छ, कला मर्दैन । आजै बिक्नुपर्ने कला सागपात हो । र, भोलि छँदैछ उसको, के हतार ?’

खण्डहरमा कला पछ्याउँदै

दोलखा, गैरीमुदीका छविलाल श्रेष्ठ गाउँमा आएका केही कलाकारसँग मिलेर केही फरक काम गर्दै थिए। गाउँमै उपलब्ध बाँस, निगालोका चोया चिर्दै, चिल्याउँदै डोको, डालो, थुन्से बुनेर अर्थाेपार्जन गर्दै आएका उनी बिजुलीका पोललाई चोयाको पेरुंगोजस्तो आकृतिले सिँगार्दै थिए।

कलाकारको वर्गीकरण, भत्ता दिने संकेत

काठमाडौं – सरकारले फिल्मकर्मीलाई तीन श्रेणीमा वर्गीकृत गरेको छ। विशिष्ट चलचित्रकर्मी, वरिष्ठ चलचित्रकर्मी र चलचित्रकर्मी गरी तीन तह निर्धारण गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्