सौर्य विद्युत् उत्पादक संघमा नयाँ नेतृत्व चयन
संघले नवीकरणीय ऊर्जाको २५ वर्षे अनुभवलाई उपयोग गर्दै सरकार, निजी क्षेत्र र दातृ निकायसँग सहकार्य बढाउने जनाएको छ।
संघले नवीकरणीय ऊर्जाको २५ वर्षे अनुभवलाई उपयोग गर्दै सरकार, निजी क्षेत्र र दातृ निकायसँग सहकार्य बढाउने जनाएको छ।
उदयपुरको बेलका नगरपालिका ४ स्थित एक सामुदायिक विद्यालय नमूना बन्दै गएको छ ।
पर्यटकीय राजधानी पोखरामा आजदेखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ। सिर्जनशील कलाकार समूह, पोखराको आयोजनामा तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे।
अमेरिकी सरकारको वेबसाइट 'ट्राभल डट स्टेट डट गभ'मा मंगलबार राखिएको सूचनामा अफ्रिका, ल्याटिन अमेरिका र एशियाका ३८ देशलाई भिसाका लागि धरौटी बुझाउनुपर्ने देशहरूको सूचीमा राखिएको छ।
विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट २० प्रतिशत कटौती गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका-८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन्।
प्रचण्डले भने, ‘त्यो एक्लै–दुक्लै मात्रै गरेर सकिने कुरा होइन।’ त्यसको लागि एउटा बृहत् राष्ट्रिय एकताको आवश्यकता पर्ने उनले बताए।
नेपालको ऐतिहासिक र सामरिक महत्त्व बोकेको चितवनको पुरानो सदरमुकाम उपरदाङगढीले आफ्नो गुमेको शान पुनः प्राप्त गरेको छ।
सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश माग गर्दै दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ।
'यो विधेयकले सस्तो रुसी तेल खरिद गर्ने र पुटिनको युद्ध मेसिनलाई बल पुर्याउने देशहरूलाई दण्डित गर्न राष्ट्रपति ट्रम्पलाई अधिकार दिनेछ,’ उनले अगाडि भनेका छन्।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
गोरखाको पालुङटार नगरपालिकामा श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।
राजसंस्था तानाशाही हुने भन्ने कुरा अन्तिम सत्य नभएको उनले दाबी पनि गरे।
नेपाली सेनाले पछिल्लो केही समययता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मदिन मनाउन विभिन्न गतिबिधि गर्दै आएको छ । पृथ्वी जयन्तीलाई सँस्थागत गर्ने उदेश्यले सेनाले स्थानीयस्तरका गतिबिधि गर्दै आएको हो ।