५ आश्विन २०८१ शनिबार
image/svg+xml

योग्य रेफ्रीलाई जिम्मेवारी दिनुपर्छ : पोन्टिङ

अस्ट्रेलियाका पूर्वकप्तान रिक्की पोन्टिङले इङ्ल्यान्डमा जारी एसेज टेस्ट शृंखलाअन्तर्गत पहिलो दिनको खेलमा धेरै गल्ती भएको भन्दै तटस्थ देशका रेफ्री राख्नुपर्ने नियमलाई परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन्।

‘टेस्ट च्याम्पियनसिपमा इङ्ल्यान्डको सुरुआत राम्रो हुनेछ’

इङ्ल्यान्डले यसपटक टेस्ट क्रिकेटमा खासै संघर्ष नगर्ने दाबी गर्दै एसेसले पनि यस संस्करणदेखि थप लोकप्रियता पाउनेछ।

‘टेस्टमा एकदिवसीय मानसिकताको कुनै अर्थ छैन’

अस्ट्रेलियाका तीव्र गतिका बलर जस हाज्लेउडले इङ्ल्यान्डका ओपनर जसन रोयले एकदिवसीय खेलमा देखाएको मानसिकताको टेस्ट क्रिकेटमा कुनै अर्थ नहुने बताएका छन्।

दोस्रो युनिटको ड्राइ टेस्ट

रसुवा र नुवाकोटमा निर्माणाधीन माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाले दोस्रो युनिटको ड्राइ टेस्ट गरेको छ। लोड दिएर परीक्षण गर्नुअभि लोड नदिइ परीक्षण गर्नुपर्ने भएकाले सुरुमा ड्राइ टेस्ट गरिएको हो।

रोय पहिलो पटक टेस्ट टोलीमा

इङ्ल्यान्डलाई एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जिताउँदा प्रभावशाली प्रदर्शन गरेका ओपनर जसन रोयले पहिलो पटक टेस्ट टोलीमा स्थान बनाउन सफल भएका छन्।

तारा देवी र अरुणा लामाका गीत गुञ्जदै

‘टेस्ट अफ हार्मोनी : धुनहरूमा तारादेवी र अरुणा लामा’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरेली सुगम सङ्गीत गायिकाको संस्था ‘हार्मोनी : द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ ले भोलि शनिबार पोखराको सभागृहमा गरिने विशेष साङ्गीतिक कार्यक्रमको तयारी सकिएको जानकारी दिएको हो ।

त्रिशूली–मातातीर्थ प्रसारण लाइनको ओभरहेड टेस्ट

त्रिशूली–मातातीर्थ २२० केभी प्रसारण लाइनको आइतबार ओभरहेड टेस्ट गरिएको छ। यसअघि चारवटै सर्किटको केबल टेस्ट गरिएको थियो। सबै परीक्षण सकिएकाले आइतबार प्रसारण लाइनको ओभरहेड टेस्ट गरिएको आयोजनाले जनाएको छ।

टेस्ट क्रिकेटमा अफगानिस्तानलाई सफलता

अफगानिस्तानले टेस्ट क्रिकेटमा ऐतिहासिक जित दर्ता गर्ने क्रममा आयरल्यान्डमाथि सात विकेटको विजय हात पारेको छ। टेस्ट क्रिकेटमा सँगसँगै पाइला टेकेको आयरल्यान्डलाई स्तब्ध बनाउँदै अफगानिस्तानले मंगलबार पहिलो पटक टेस्टमा सफलता प्राप्त गर्याे।

दोस्रो टेस्टमा न्युजिल्यान्डलाई सफलता

निल वाग्नरले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिँदा न्युजिल्यान्डले मंगलबार बंगलादेशविरुद्धको दोस्रो टेस्टमा इनिङ र १२ रनको जित निकालेको छ।

उदयपुर सिमेन्टको छलाङ

पञ्चायत अन्त्यको संघारताका उदयपुरको जलजलेमा जापानले उदयपुर सिमेन्ट उद्योग स्थापना गरेर ‘टेस्ट प्रोडक्सन’ गर्न थाल्यो। पञ्चायत ढलेर बहुदलीय व्यवस्थाको प्रादुर्भावसँगै जापानले उद्योग नेपाल सरकारलाई हस्तान्तरण गर्‍यो। दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमताको गैंडा सिमेन्ट उत्पादनको सुरुताका नै गुणस्तरीय साबित भयो। नेपाल गुणस्तर चिह्न प्राप्त गरेपछि त गैंडा ब्रान्ड दक्षिण एसियाको उच्च गुणस्तरयुक्त सिमेन्ट कहलिन पुग्यो। जापानले हस्तान्तरण गरेपछि ०४९ मंसिरदेखि नेपाल सरकारको हातमा आएको उद्योगमा सुरुदेखि नै सत्ताधारी राजनीतिक दलले हालीमुहाली गर्न थाले।

अस्ट्रेलियामा भारतलाई ऐतिहासिक शृंखला

अन्तिम तथा चौथो टेस्ट पनि बराबर भएपछि विराट कोहलीको कप्तानीमा रहेको भारतले पहिलो पटक अस्ट्रेलियाको भूमिमा शृंखला हात पार्दैै इतिहास रचेको छ।

अस्ट्रेलिया ३० वर्षपछि फलोअनमा

३० वर्षपछि घरेलु मैदानमा फलोअनको सामना गरेको अस्ट्रेलियाले सोमबार मेलबर्नमा भारतविरुद्धको अन्तिम तथा चौथो टेस्ट बचाउन संघर्ष गर्ने भएको छ।

अस्ट्रेलियाको संघर्ष जारी

भारतीय स्पिनरले चम्केपछि अन्तिम तथा चौथो टेस्टमा शनिबार घरेलु टोली अस्ट्रेलिया संघर्षपूर्ण ब्याटिङ गर्दा अझै ३ सय ८६ रनले पछाडि छ।

शृंखलामा पुजाराको तेस्रो शतक, भारतकाे दरिलो सुरुआत

चेतेश्वर पुजाराले शृंखलामा तेस्रो शतक पूरा गरेसँगै भारतले बिहीबार अस्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेस्टमा दरिलो सुरुआत गरेको छ।

अस्ट्रेलियाविरुद्ध भारत २–१ ले अगाडि

अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ। मेलवर्नमा आइतबार बिहान सम्पन्न खेलमा भारत १ सय ३७ रनले विजयी भएको हो। अन्तिम दिन घरेलु टोलीलाई जितका लागि १ सय ४१ रन आवश्यक थियो। जितसँगै भारतले चार म्याचको टेष्ट सिरिजमा २–१ ले अग्रता लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्