५ आश्विन २०८१ शनिबार
image/svg+xml

बोल्टको घातक बलिङ

तीव्र गतिका बलर ट्रेन्ट बोल्टको घातक बलिङप्रेरित न्युजिल्यान्डले बिहीबार तेस्रो टेस्टमा श्रीलंकालाई पूर्ण रूपमा दबाबमा राखेको छ।

अस्ट्रेलियामाथि भारतकाे दबाब

कप्तान विराट कोहली र शतक प्रहार गरेका चेतेश्वर पुजाराले तेस्रो विकेटका लागि १ सय ७० रनको साझेदारी गरेपछि बिहीबार भारतले तेस्रो टेस्टमा अस्टेलियामाथि दबाब बनाएको छ।

मयंकको डेब्यु सफल

भारतीय टेस्ट क्रिकेटका पावरहाउस चेतेश्वर पुजारा र विराट कोहलीको अनुशासित ब्याटिङको मद्दतमा भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा पहिलो दिन बुधबार मध्यम स्कोर खडा गरेको छ।

अस्ट्रेलियाली टोलीमा मार्स

अस्ट्रेलियाले मध्यपंक्तिका ब्याट्सम्यान पिटर ह्यान्ड्सकम्बको स्थानमा अलराउन्डर मिचेल मार्सलाई भारतविरुद्धको तेस्रो टेस्टका लागि टोलीमा समावेश गरेको छ।

दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई हरायो

अस्ट्रेलियाले बल टेम्परिङ प्रकरणपछि पहिलो पटक टेस्ट क्रिकेट जितेको छ। मार्चमा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट जितेपछि अस्ट्रेलिया जितविहीन बन्दै आएको थियो।

कोहलीले फर्काए भारतको लय

कप्तान विराट कोहलीले समालिएर ब्याटिङ गरेपछि पर्थमा जारी अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा शनिबार भारत लयमा फर्किएको छ।

पाकिस्तानकाे सामान्य प्रदर्शन, अजहरको अर्धशतक

अजहर अलीले अर्धशतक पूरा गरेपछि पाकिस्तानले न्युजिल्यान्डविरुद्धको तेस्रो टेस्टमा मंगलबार दोस्रो दिन तीन विकेटको क्षतिमा १ सय ३९ रन बनाएको छ।

हाफिजद्वारा टेस्टबाट संन्यास

पाकिस्तानी क्रिकेटर मोहम्मद हाफिजले मंगलबार टेस्ट क्रिकेटबाट संन्यास घोषणा गरेका छन्। न्युजिल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टेस्ट खेलेपछि हाफिजले संन्यासको घोषणा गरेका हुन्।

न्युजिल्यान्डको सामान्य सुरुआत

कप्तान केन विलियम्सनको अर्धशतकप्रेरित न्युजिल्यान्डले सोमबार पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा सामान्य सुरुआत गरेको छ।

पुराना ग्यास सिलिन्डर काट्दै उद्योग

सगरमाथा ग्यास उद्योग प्रालिले बजारबाट फिर्ता भएका धेरै पुराना र ‘हाइड्रोस्टाटिक टेस्ट’मा असफल भएका ‘सगर ग्यास’ ब्रान्डका सिलिन्डरहरुलाई काट्न थालेको छ।

इङ्ल्यान्डद्वारा शृंखला क्लिन स्विप

इङ्ल्यान्डले सोमबार घरेलु टोली श्रीलंकाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा ४२ रनको जित निकाल्दै टेस्ट शृंखलामा क्लिन स्विप गरेको छ।

पटेलको उत्कृष्ट बलिङमा न्युजिल्यान्डलाई सफलता

अजाज पटेलको उत्कृष्ट बलिङ प्रेरित न्युजिल्यान्डले सोमबार पाकिस्तानविरुद्धको पहिलो टेस्टमा ४ रनको रोमाञ्चक जित हात पारेको छ । यो जितसँगै न्युजिल्यान्डले तीन टेस्टको शृंखलामा १–० को अग्रता लिएको छ।

इङ्ल्यान्डलाई शृंखला

इङ्ल्यान्डले श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा आइतबार ५७ रनको जित निकाल्दै तीन खेलको शृंखला आफ्नो पक्षमा पारेको छ।

इङ्ल्यान्डको जित सम्भावना बलियो

स्पिनर ज्याक लिचप्रेरित इङ्ल्यान्ड श्रीलंकाविरुद्धको टेस्ट शृंखलामा जित्ने सम्भावना बलियो पारेको छ । केन्डीमा शनिबार वर्षाले प्रभावित हुनुअघि श्रीलंकाको इनिङ समालिरहेका एन्जेलो माथ्युज ८८ रनमा आउट भएपछि पाहुना टोली इङ्ल्यान्ड जितनजिक पुगेको हो।

श्रीलंकाको सामान्य अग्रता

रोशेन सिल्भाको अर्धशतक मद्दतमा श्रीलंकाले इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा ४६ रनको झीनो अग्रता लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्