१० मंसिर २०८१ सोमबार
image/svg+xml

'कर्मचारी हुन् कि बिचौलिया'

कहिले घुसखोरी, कहिले कर्मचारीको लापारबाही, कहिले कार्यालयको बेथिति लगायत विषयले चर्चामा आइरहने कार्यालय हो– यातायात व्यवस्था। सेवाग्राहीको उच्च चाप हुने उक्त कार्यालयमा  बेथितिको शृंखला अझै नरोकिएको पाइएको छ।

उखुमा बिचौलिया मालामाल

किसानले उखु उब्जाएको भए पनि उखु किनेर चिनी उद्योगलाई बेच्ने बिचौलिया मालामाल भएका छन्। सरकारले उखुको मूल्य समयमा तोक्न नसक्दा बिचौलिया मालामाल भएको पाइएको छ।

कम मूल्यमा भारु साट्न बिचौलिया सक्रिय

नेपालमा रहेका पाँच सय र हजार दरका भारतीय रुपैयाँ (भारु) सटही हुनेमा अन्योल बढेपछि कम मूल्यमा खरिद धन्दा सुरु भएको छ। भारतले कात्तिक २३ मा पाँच सय र हजार दरका नोटको प्रचलनमा प्रतिबन्ध लगाएपछि भारु भएका सर्वसाधारण अत्तालिएको मौकाको फाइदा उठाउँदै बिचौलियाले सट्टादर घटाएर खरिद धन्दा सुरु गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्