१३ आश्विन २०८१ आइतबार
image/svg+xml

रुसी, अमेरिकी अन्तरिक्ष यात्री सकुशल फिर्ता

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन्। यसअघि अन्तरिक्ष यान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यकै बारेमा आशंका उत्पन्न भइरहेका समयमा रुसी वैज्ञानिकहरुलाई सफलता प्राप्त भएको हो।

भारतको चन्द्रयान–२ सार्वजनिक

भारतको अन्तरिक्ष एजेन्सीले आगागी सेप्टेम्बरमा चन्द्रमामा पुग्ने अपेक्षा गरेको आफ्नो अन्तरिक्ष यान सार्वजनिक गरेको छ।सफल अवतरण गर्न सकेको खण्डमा चन्द्रमामा अन्तरिक्ष यान पु¥याउने भारत चौथो मुलुक बन्नेछ।

नेपाली स्याट–१ : डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने

नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले अब डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ।

कृत्रिम उपग्रह र नेपाल

कुनै पनि ठूलो वस्तुलाई फन्को मारिरहने चिजलाई स्याटलाइट भनिन्छ। पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ अनि चन्द्रमाले पृथ्वीलाई घुम्छ। त्यसैले पृथ्वी सूर्यको र चन्द्रमा पृथ्वीको स्याटलाइट हो।

नेपाल अब अन्तरिक्ष युगमा

पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’ मा प्रवेश गर्दै छ। अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो।

चन्द्रमामा चिनियाँ सफलता

चीनको अन्तरिक्ष यानले चन्द्रमामा पहिलोपटक ऐतिहासिक अवतरण गरेको छ। चिनियाँ सञ्चारमाध्यका अनुसार उक्त अवतरण अहिलेसम्म अध्ययन अनुसन्धान नभएको नयाँ ठाउँमा भएको छ।

एक वर्षभित्र नेपालकै भूउपग्रह

रूस (तत्कालीन सोभियत संघ) ले अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने चाँजो मिलाउन लागेको छ।

चीनद्वारा रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण

चीनले जिक्वान अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट दुईवटा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक मङ्गलबार प्रक्षेपण गरेको छ। चिनियाँ अधिकारीहरुका अनुसार यी दुबै उपग्रहहरु लङ मार्च–२सी रकेटको प्रयोग गरी अन्तरिक्षमा प्रक्षेपण गरिएको हो।

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना विहीबार सार्वजनिक गरेको छ।

सन् २०१९ मा पहिलो पर्यटकीय अन्तरिक्ष उडानको सम्भावना

अन्तरिक्ष पर्यटनको क्षेत्रमा अग्रपंक्तीमा रहेका दुई कम्पनीले आफू पृथ्वी बाहिरको पहिलो यात्रुवाहक उडानबाट केही महिना मात्र टाढा रहेको बताएका छन्।

अन्तरिक्ष वैज्ञानिकको ‘बौद्ध’ अनुभूति

लाङटाङ र अन्नपूर्ण ‘सर्किट’को यात्रा पूरा गरेर काठमाडौं आइपुगेकी अमेरिकी अन्तरिक्ष वैज्ञानिक स्यान्ड्रा म्याग्नस अरुलाई अनुभव सुनाउन व्यस्त थिइन्।

अन्तरिक्ष सेना बनाउने ट्रम्पकाे घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाको छैटौं शाखा विस्तारमा अन्तरिक्ष सेना बनाउने घोषणा गरेका छन्।

‘जीरो’को शुटिङका लागि नासा पुगे शाहरुख, अन्तरिक्षमा क्लाइमेक्स

फिल्म ‘जीरो’को शुटिङका लागि बलिउड अभिनेता शाहरुख खान अमेरिकास्थित नासा मुख्यालय पुगेका छन्।

अन्तरिक्ष यात्री स्यान्ड्रा काञ्जीरोवामा

अमेरिकी अन्तरिक्ष यात्री एवं नासाकी पूर्व निर्देशक डा. स्यान्ड्रा म्याग्नसले काञ्जिरोवा नेसनल माविको अवलोकन भ्रमण गरेकी छिन्।

अन्तरिक्ष अध्ययन तारामण्डल अवलोकनमै सीमित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा ४ हजार २ सय वर्गमिटर क्षेत्रफलको ठूलो भवन छ । बिपी मेमोरियल प्लानेटोरियम अब्जरभेटरी तथा विज्ञान संग्रहालय नाम दिइएको यो संस्था २६ वर्षपहिले अन्तरिक्ष विज्ञान अध्ययनका लागि स्थापना गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्