माइतीघरमा ‘कोठा खालि छ’ नाटक
काठमाडौंको माइतीघर मण्डलामा शिल्पी थिएटरले ‘कोठा खालि छ’ शीर्षकको सडक नाटक प्रदर्शन गरेको छ।
काठमाडौंको माइतीघर मण्डलामा शिल्पी थिएटरले ‘कोठा खालि छ’ शीर्षकको सडक नाटक प्रदर्शन गरेको छ।
सरकारले निजामती कर्मचारीको तलब बढाएको छ। जस अनुसार अब कर्मचारीको न्युनतम ४० हजार र अधिकत तलब १ लाख हुनेछ।
सद्भाव नै सम्मिलित टोलीले टिमतर्फ पनि स्वर्ण जितेका थिए । सद्भाव गत संस्करणको पनि दुई स्वर्णका विजेता हुन् ।
पुनले नेपाल टेलिकम र नेपाल वायु सेवाजस्ता नाफामा सञ्चालित सार्वजनिक संस्थानलाई निजीकरण गर्ने नीति लिएकोमा आलोचना गरे ।
बालेन नेतृत्वको सरकार गठनपछि प्रस्तुत पहिलो बजेटमा वैदेशिक रोजगारीलाई उच्च प्राथमिकतामा राखिएको छ ।
शुक्रबार अर्थमन्त्री डा स्वर्णीम वाग्लले प्रस्तुत गरेको बजेटले उद्योगी व्यवसायीहरूले धेरै वर्ष देखि राख्दै आएको माग समेटेको उनिहरूको प्रतिक्रिया छ ।
सरकारले स्टार्टअप, साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धन गर्न राष्ट्रिय उद्यम इकोसिस्टम निर्माण गर्ने उद्देश्यसहित ‘नेपाल इन्टरप्राइज फसिलिटी’ स्थापना गर्ने घोषणा गरेको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आकारमा ठुलो देखिए पनि व्यावहारिक नभएको बताएका छन्।
सरकारले आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट प्रस्तुत गरेको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले बजेटले नयाँ प्रविधिमैत्री पुस्ता, निजी क्षेत्र, विदेशमा रहेका नेपाली तथा कर्मचारीहरूलाई आकर्षित गर्ने खालका नीतिहरू समेटेको बताएका छन् ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम निर्माण चरणमा प्रवेश गर्ने भएको छ।
स्वास्थ्यतर्फ आगामी आर्थिक वर्षको विनियोजित बजेट गत वर्षको तुलनामा ६.३४ प्रतिशतले बढी भए पनि स्वास्थ्य बजेटको मापदण्ड अनुसार न्यून देखिन्छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको फाइनलमा इरानले काजखजस्तानलाई ३–१ को सेटमा हरायो ।
सरकारले आठ वटा शहरमा आधुनिक क्रिकेट रंगशाला निर्माणसँगै सात वटा शहरमा दुई हजार क्षमताको इन्डोर मल्टिपरपोज स्टेडियममा बनाउने जस्ता महत्वपूर्ण योजना अघि सारेको छ ।
चलचित्र संघसहितका प्रदर्शक निकायले लामो समयदेखि सरकार समक्ष यस्तो माग गर्दै आएका थिए। अहिले देशभर हलको संख्या १७० छ।