२ वैशाख २०८२ मंगलबार
image/svg+xml ७:४४ पूर्वाह्न

६ वर्ष पछि एकै ठाउँ आउँदै महन्थ र हृदयेश

लोसपाका सचिव मनिष मिश्रले लोसपा र जप्रपाबीच कार्यगत एकता हुने निश्चित भएको बताए। एक/दुई दिनमा यसको घोषणा हुने उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्