२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

समितिलाई विधेयकको भारी

प्रतिनिधिसभा र राष्ट्रियसभाले संसद्मा दर्ता भएका मौलिक हकसम्बन्धी र अन्य विधेयकबारे थप छलफल गर्न भन्दै समितिमा पठाएका छन्।

राष्ट्रियसभा समितिका सभापति निर्विरोध

राष्ट्रियसभा अन्तर्गत चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयन भएको छ। विषयगत समितिमा आज बसेको बैठकमा सभापतिहरुको निर्विरोध चयन भएको हो। सो अनुसार सभापतिमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परर्शुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सभापतिमा रामनारायण बिंडारी निर्विरोध निर्वाचित भएका छन्।

आज राष्ट्रियसभामा समिति सभापति निर्वाचन

राष्ट्रियसभाका तीन समितिमा तीनजना निर्विरोध हुने भएका छन् । मंगलबार तीन समितिमा नेकपाका उम्मेदवारबाहेक अन्य कसैको पनि उमेदवारी नपरेपछि तीनजना निर्विरोध हुने भएका हुन्।

राष्ट्रियसभाको बैठकमा विभिन्न विधेयक पेश

राष्ट्रियसभाको मंगलबारको बैठकमा ‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ पेश गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त विधेयक पेश गरेकी हुन।

राष्ट्रिय सभा अन्तर्गत विषयगत समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक

राष्ट्रिय सभा अन्तर्गत गठित चार विषयगत समितिका सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ। निर्वाचन भदौ १३ गते हुँदै छ।

अब अपराधपीडित व्यक्तिलाई राहत

राष्ट्रियसभाले अपराधबाट पीडितमा परेका व्यक्तिलाई संरक्षण र क्षतिपूर्ति गर्ने विधेयकलाई संसदबाट अघि बढाएको छ।

अझै दर्ता भएनन् माैलिक हकसम्बन्धी विधेयक

सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभामा विधेयक दर्ता हुन सुरु भए पनि मौलिक हकसम्बन्धी पर्याप्त विधेयक भने अझै दर्ता हुन सकेका छैनन्।

विकासको गति बढाउन सरकारलाई सुझाव

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले विकास निर्माणको गति बढाउन सरकारलाई सुझाव दिएका छन्।

राष्ट्रियसभामा शोक प्रस्ताव पारित

राष्ट्रियसभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ।

राष्ट्रियसभामा विनियोजन छलफल जारी

विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालयका विभिन्न शीर्षकमाथि आज राष्ट्रियसभामा छलफल भइरहेको छ ।

राष्ट्रियसभामा गृहमन्त्रीको जवाफ: जनतालाई सजिलो होस् भनेर नै निषेधाज्ञा

गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको बताएका छन्।

कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक १५ मिनेट स्थगित

राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्