'अमेरिकी अर्थतन्त्र दुई गुणाले वृद्धि गर्नेछु'
अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले पहिलो सार्वजनिक सम्बोधन गर्दै उनले अमेरिकाको विकास दर दुई गुणाले बढाउने प्रतिबद्धता जनाएका छन्। आफूलाई राष्ट्रपति निर्वाचित गर्ने अमेरिकी जनताप्रति उनले धन्यवाद ज्ञापन गरे।