६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

सरकारले आफ्ना गल्ती ढाक्न प्रेसमाथि प्रहार गर्योः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पत्रकारहरुलाई लेख्न बोल्नै नदिने सरकारले जनताको हित गर्नै नसक्ने बताएका छन्। आफ्ना गल्ती कमजोरी लुकाउन सहज होस भनेर दुई तिहाइको सरकारले प्रेसमाथि नै प्रहार गर्न खोजेको उनले बताए।

‘सरकारले कर बढाएर जनतालाई सास्ती दियो’

देउवाले जुनसुकै क्षेत्रमा अत्यधिक कर बढाएर जनतालाई सास्ती दिने काम सरकारले गरिरहेको टिप्पणी गरे।

झारपात टिपनटापनमै साढे चार करोड

यसअघि टोल, वडा र नगरव्यापी सरसफाइका कार्यक्रममार्फत् ६ लेन तथा भित्री सडक, बस्ती, स्कुल, पार्क सरसफाइ गरिन्थ्यो। तर, अहिले तिनै कामका लागि प्रधानमन्त्री रोजगारको नाममा सरकारी बजेट खर्च गरिँदैछ।

देउवाले दिए सरकार ढाल्ने चेतावनी

‘लोकतन्त्रका लागि राणा ढालेको कांग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या हुँदैन ।’

नेपाली सेनाको ‘एक जवान एक बिरुवा’ अभियान

सरकारको ‘एक नेपाली एक फलफूलको बिरुवा रोपण’ अभियानलाई मूर्तरुपमा दिन सेनाले पनि फलफूलको बोट रोप्ने अभियान सुरु गरेको हो।

कोइकाद्वारा नुवाकोटमा ६ वटा स्वास्थ्य चौकी निर्माण

कोरिया सरकारले नेपालको नुवाकोट जिल्लामा ६ वटा स्वास्थ्य चौकी निर्माण गरेको छ। निर्माण पुरा भएका चौकीहरु मंगलबार एक समारोहबीच नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। भूकम्पले ध्वस्त भएका स्वास्थ्य चौकीको पुर्नस्थापना तथा भूकम्पपछिको स्वास्थ्य सेवा पुनर्निर्माणको रुपमा सो स्वास्थ्य केन्द्रहरु हस्तान्तरण गरिएको कोइका नेपालले जनाएको छ।

प्रदेश २ सरकारको ‘भैंसी उपहार’ योजना

प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवार तथा घाइतेको सहज जिविकोपार्जन होस् भन्ने उद्देश्यले ‘भैंसी उपहार योजना’का नाममा दुधालु भैंसी वितरण गर्दै आएको छ। तर उपहार हात पार्नेमा पहुँचवालाको हालीमुहाली बनेको र वास्तविक सहिद तथा घाइतेका परिवार भने छुट्न पुगेको पाइएको छ।

डिपीआरमा सेनाको असन्तुष्टिपछि सरकार दबाबमा, कांग्रेसले सचेत गरायो

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाको डिपीआर सरकारले छिट्टै स्वीकृत गर्ने बताएका छन्।

एसईईः खस्कियो सरकारी विद्यालयकोे गुणस्तर

माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई)को पछिल्लो नतिजामा पनि निजी लगानीका विद्यालयको तुलनामा सरकारी विद्यालयको स्तर खस्केको छ।

त्यसपछि सरकारसँगको आश सकियो : शेखर कोइराला (अन्तर्वार्ता)

शेखर कोइराला नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। कोइराला परिवार भित्रका उनको पार्टीमा छुट्टै प्रभाव छ। नागरिक फ्रन्टलाइनमा उनले कांग्रेसको भूमिका र सरकारका गतिविधिबारे खुलेर कुरा गरे।

आयात रोक्ने दबाबले सरकार झुक्यो

पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध भए तत्काल असजिलो पर्ने भयले सरकार व्यवसायीका अगाडि झुक्न पुगेको हो।

शिक्षामा नारा नयाँ, पारा पुरानै

नेपालको संविधान २०७२ अनुरूप विद्यालय तहको शिक्षा स्थानीय सरकारको क्षेत्राधिकारमा पर्न गएको छ। संघीय शासनमा विद्यालय तहको शिक्षा स्थानीय सरकारले हेर्ने संवैधानिक व्यवस्थाअनुसार केही प्रदेशमा स्थानीय तहहरू स्थानीय पाठ्यक्रम निर्माण, पोसाकमा एकरूपतादेखि निजी र सामुदायिक विद्यालयलाई मर्ज गरी विद्यालय शिक्षा सुधारमा जुट्दै छन्।

‘स्वार्थ समूह’को घेराबन्दीमा स्थानीय सरकार

जिल्लाको धेरै बजेट तथा भूगोल समेटिने फिदिम नगरपालिकामा एक दर्जनको हारहारीमा सल्लाहकार राखिएका छन्। नगरपालिकामा निर्वाचित जनप्रतिनिधिभन्दा पनि ती सल्लाहकारको कुरा धेरै बिक्छ। विज्ञताका आधारमा भन्दा राजनीतिक प्रभावका आधारमा राखिएका सल्लाकारका कारण नीति, कार्यक्रम तथा बजेट प्रभावित भएको देखिन्छ।

प्रदेश सरकारले सुरु गर्‍यो लोक सेवा तयारी कक्षा

प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत आजदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ। सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा १०१ जना महिलालाई तयारी कक्षामा समावेश गरिएको छ।

भारतले नियुक्त गर्‍यो ‘रअ’को नयाँ प्रमुख

भारत सरकारले खुफिया एजेन्सी ‘रिसर्च एण्ड एनालाईसिस बिंग’ (रअ)को प्रमुखमा सामन्त गोयललाई नियुक्त गरेको छ। सन् १९८४ को ब्याचका गोयल पञ्जाब क्याडरको आइपीएसका रुपमा कार्यरत छन्। उनी बालकोट एयर स्ट्राइकका योजनाकार पनि हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्