२१ असार २०८१ शुक्रबार
image/svg+xml

युरोपा लिग: म्यानचेस्टर युनाईटेडको जित

बिहीबार राति सम्पन्न भएको समूह चरण अन्तर्गतको खेलमा युनाईटेडले सेरिफलाई ३(० गोल अन्तरले हराएको हो।

युरोपा लिग: बोडो ग्लिम्टविरुद्ध आर्सनल विजयी

बिहीबार राति भएको समूह चरण अन्तर्गतको खेलमा आर्सनलले बोडो ग्लिम्टलाई ३-० गोल अन्तरले हराएको हो।

युरोपमा भीषण गर्मी: जलवायु परिवर्तनको प्रकोप

युरोपका विभिन्न मुलुक इतिहासमै पहिलोपटक मौसमका नयाँ रेकर्ड कायम गर्न सफल भएका छन्।

आत्मघाती बनेको पश्चिमा नाकाबन्दी

अँगेनामा आगो नबलेका युरोपेली जनता सरकारलाई आफ्ना जनताको भन्दा युक्रेनको बढी चिन्ता हुँदा आजको विकराल अवस्था निम्तिएको भन्दै सडकमा आएका छन्।

बेकोको दशैं-तिहार योजना सार्वजनिक

युरोपको इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकै आइरहेको दशैं-तिहारलाई लक्षित गर्दै ‘बेकोसँग दशै तिहार, भित्र्याउनुहोस् खुसी उपहार’ योजना सार्वजनिक गरेको छ।

पूर्व क्लबसँग भिड्दै हालान्ड र लेवान्डोवस्की

बायर्न म्युनिखले आफ्ना पूर्वस्टार रोबर्ट लेवान्डोवस्कीको क्लब बार्सिलोनासँग युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा नै प्रतिस्पर्धा गर्ने भएको छ।

डढेलोका कारण युरोपको तापमानमा नयाँ रेकर्ड

सोमबार फ्रान्समा तातोहावाको कारण तापमानमा अत्यधिक वृद्धिका कारण सिर्जना हुन सक्ने संकटसँग जुध्न १५ सरकारी निकाय उच्चतम सतर्कतामा राखिएको छ।

बैंक अफ काठमाण्डूका ग्राहकलाई युरोपा फिटनेस सेन्टरमा छुट

बैंक अफ काठमाण्डू र युरोपा फिटनेस सेन्टर बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।

रुस-ईयू तनाव बढ्दै गएपछि युक्रेनले आक्रमण बढेको बतायो

रूसले युक्रेनी अनाज निर्यातमा गरेको नाकाबन्दीले विश्वव्यापी खाद्य सङ्कटको डर बढ्दै जाँदा युरोपसँग नयाँ तनाव उत्पन्न भएको छ। किभले मस्कोलाई देशको पूर्वमा आक्रमणहरू बढाएको आरोप लगाएको छ।

युरोपेली संसदद्वारा चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाउन माग

युरोपेली संसद् (इपी) को भारी बहुमतले चीनको सिनजियाङ प्रान्तमा जारी मानवअधिकार उल्लङ्घनका घटना बारे कडा शब्दमा निन्दा गरेको छ।

युरोपियन कमिसनद्वारा युक्रेनबाट खाद्यान्न निर्यातका लागि सहयोग

युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्नको निर्यातका लागि सहयोग गर्ने जनाएको छ। युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियनले सो कुरा बताएका हुन्।

फाइजरद्वारा गरिब मुलुकमा स्वास्थ्य समता सुधार कार्यक्रम सुरु

फाइजर इन्कले ४५ न्यून आय भएका देशहरूमा बसोबास गर्ने १.२ बिलियन मानिसहरूका लागि स्वास्थ्य समता सुधार गर्न ‘स्वस्थ संसारका लागि एक सम्झौता’ कार्यक्रम सुरु गरेको छ।

अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक

दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन्। हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ।

रूसको इन्धन प्रतिबन्धले 'रातो रेखा' पार गर्यो

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनलाई प्रस्तावित रूसी तेल प्रतिबन्धको साथ ईयु एकतामा 'आक्रमण' गरेकोमा आलोचना गर्दै यसले रातो रेखा पार गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्