नुवाकोटमा इन्धन भण्डार बनाउन बुनीबेसी रोजियो
नुवाकोटमा इन्धन भण्डार निर्माणको लागि प्रक्रिया सुरु भएको छ। चीन सरकारको सहयोगमा बन्न लागेको इन्धन भण्डारको लागि जग्गा छनोट समेत भइसकेको छ।
नुवाकोटमा इन्धन भण्डार निर्माणको लागि प्रक्रिया सुरु भएको छ। चीन सरकारको सहयोगमा बन्न लागेको इन्धन भण्डारको लागि जग्गा छनोट समेत भइसकेको छ।
नुवाकोटमा इन्धन भण्डारण गृह निर्माणको लागि प्रक्रिया सुरु भएको छ। चीन सरकारको सहयोगमा बन्न लागेको इन्धन भण्डारण गृहको लागि जग्गा छनोट समेत भइसकेको छ।
नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’को शुक्रबारको खेलमा कास्की काठमाडौँलाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ।
‘हाम्रो पौरख हाम्रो शान, नुवाकोट गोल्डकप हाम्रो अभियान’ भन्ने नारासहित आजदेखि ‘विशाल सिमेन्ट नुवाकोट गोल्डकप २०७५’ प्रतियोगिता सुरु हुँदैछ ।
सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि यहाँका दुई नगरपालिका र १० गाउँपालिकालाई रु दुई अर्ब ५४ करोड ४३ लाख बजेट विनियोजन गरेको छ।
रिड नेपाल नामक सामाजिक संस्थाले नेपालकै पहिलो अपांगमैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय निर्माण गरेको जनाएको छ।
घाँटीमा स्काफ कोही स्वागतद्वार बनाउदै थिए। कोही बाँस चिरिरहेका देखिन्थे। कोही सरसफाई गरिरहेका थिए भने कोही रंग लगाइरहेका देखिन्थे। कोहीचाँही विभिन्न भौतिक संरचना बनाउन व्यस्त देखिन्थे। ती संरचना बनाउने तथा काम गर्नेहरुलाई शिवराम अर्याल निर्देशन दिइरहेको देखिन्थे।
नुवाकोटमा हुन लागेको ‘प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता–२०७५’ लाई सफल बनाउन स्थानीय तहहरु समेत सक्रिय रुपमा लागि परेका छन्।
नुवाकोटबाट बालुवा बोकेर काठमाडौँतर्फ गइरहेको मिनिट्रक छहरे–टोखा सडकखण्डको सुनखानीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।
नुवाकोटमा भूकम्प गएको तीन वर्षपछि आवास पुनःनिर्माणले बल्ल गति लिएको छ।
जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित रसुवा र नुवाकोटमा मात्रै २२८.३ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेका छन्।
नेपाल टेलिकमको तारमा क्षति हुँदा जिल्ला अस्पताल त्रिशूलीसहित आसपासका क्षेत्रमा २८० ग्राहकको फोन सेवा बन्द भएको छ।
नुवाकोटमा सिन्दुरे जात्राको रमझम देखिएको छ । फागुपूर्णिमाका अवसरमा लाग्ने जात्रा यसपटक फागुन १६ गते सुरु भएको हाे ।
‘समृद्ध नुवाकोट, हाम्रो अठोट’ नारासहित पाँचौं नुवाकोट महोत्सव बुधबार सुरु भएको छ । नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव २६ गतेसम्म चल्नेछ । कृषि उब्जनीको बिक्री एवं कला, संस्कृति, पर्यटन तथा धार्मिकस्थलको प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा दुई सय ७५ स्टल राखिएका छन्।
नुवाकोट जिल्ला दमकल सेवाविहीन भएको छ ।यहाँ रहेका बाह्र स्थानीयमध्ये विदुर नगरपालिकाको दमकल बिग्रिएपछि जिल्ला नै दमकल सेवाविहीन भएको हो । दुई नगरपालिका र १० गाउँपालिका रहेको यहाँ कुनै पनि स्थानीयतहमा दमकल सेवा नहुँदा अहिलेको हिउँदयाम तथा सुक्खायाममा आगलागी भएमा ठूलो क्षति पुग्ने जोखिम देखिएको छ ।