हेलिकप्टरको पंखाले लाग्दा १ जनाको मृत्यु
हेलिकप्टर पछाडिको पंखाले काट्दा हुम्लाको हिल्सामा एक भारतीय नागरिकको मृत्यु भएको छ।
हेलिकप्टर पछाडिको पंखाले काट्दा हुम्लाको हिल्सामा एक भारतीय नागरिकको मृत्यु भएको छ।
धादिङको धुसास्थित दरौदी बजार नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु ह नेमा जनकपुर निवासी चालक कृष्ण लाल र भारतीय नागरिक रतन लाल रहेको प्रहरीले जनाएको छ।