३ असार २०८१ सोमबार
image/svg+xml

मोबाइल मोह कम गराउन निःशुल्क सङ्गीत प्रशिक्षण

पाटन दरबार परिसरमा रहेको मङ्गलटोल सुधार सङ्घले निःशुल्क सङ्गीत तालीम प्रदान गरिरहेको छ। समाजमा बढ्दै गएको विकृति तथा धूमपान र मद्यपानको कुलत हटाउन सो तालीमको व्यवस्था गरिएको हो।

सङ्गीतमा सिर्जनशील प्रिन्स

मेरले ११ वर्षको उकालो चढ्दैछन्। तर उनको यात्रा भने कुनै वयष्क व्यक्तिको भन्दा कम छैन। स्वरको जादुले भिडलाई लठ्ठ बनाउने कला छ। उनी झन् खारिँदैछन्।  उनी हुन्, गायक प्रिन्स सिलवाल।

क्यानडा पठाइदिने भन्दै १ करोड ३७ लाख ठग्ने पक्राउ

क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग १ करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

गुन्द्री बजारबाट उठेर

रचना, सङ्गीत र गायनका वाग्यकार अम्बर गुरुङले उठाएको नेपाली सङ्गीतको आलम नेपाली सङ्गीतको शिखर–शीलामा सुस्पष्ट अंकित छ। उनले पु-याएको महत्वपूर्ण साथै अविस्मरणीय योगदान, सिर्जनात्मक कृति–कर्म र उठानबारे कथानक–कथन क्रमशः लिपिवद्ध गर्ने प्रचेष्टा हो ।

छ स्रष्टालाई सङ्गीतनाट्य पुरस्कार

नेपाल संगीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठानले यस वर्षको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ छ जनालाई दिइने घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्