१० मंसिर २०८१ सोमबार
image/svg+xml

डिभिजन वन कार्यालय भवन अन्तिम चरणमा

लिफ्ट जडान हुने भएकाले अपाङ्गता र अशक्त सेवाग्राही र बृद्धबृद्धालाई सहज भएकाले अपाङ्गमैत्री भवन हुने उनको भनाइ छ।

हुम्लामा यार्सागुम्बासहित एक जना पक्राउ

हुम्ला विमानस्थलबाट पाँच केजी ३ सय ग्राम यार्सागुम्बा बरामद गरिएको छ। विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको छ।

विरुवा लिनेको लर्को, १ लाख विरुवा वितरण गर्दै वन

नर्सरीमा विभिन्न जातका विरुवा तयार बनाएको जानकारी दिए। उनका अनुसार अहिले कार्यालयको नर्सरीमा कपुर, मसला, तेजपात, इपिलइपिल, अम्बा, कागती, धुपीसल्ला, वीरेन्द्र फूल, ज्याकाराण्डा, अमला, कल्की फूल, रुख टमाटर, चाँप , विभिन्न जातका फूलहरु, पारिजात, काँगियो, ओखर, रोजमेरी, लप्सीलगायतका विरुवाहरु तयारी अवस्थामा रहेको बताए।

वडाअध्यक्षले बन्द गराए सेउती खोलाको उत्खनन्

वडाअध्यक्ष सन्तोष लिम्बुले अघिल्लो दिनमै उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाउँदै बुधबारदेखि उत्खनन् रोक्ने जानकारी गराएका थिए।

सवारीको ठक्करबाट चितुवाको मृत्यु

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हो।

तीन मिटर लामो अजिङ्गर फेला

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा तीन मिटर लामो अजिङ्गर फेला परेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–४ अर्जी बस्ने रामनारायण सदाको खेतबारीमा तीन मिटर लम्बाइ भएको आठ किलोबराबरको अजिङ्गर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्