गाँउ फर्किने सवारीले भरिभराउ बिपी राजमार्ग
दसैँ नजिकिएसँगै घर फर्किने यात्रुको चाप बढेपछि बिपी राजमार्गमा सवारीसाधनको आवागमन बढेको छ।
दसैँ नजिकिएसँगै घर फर्किने यात्रुको चाप बढेपछि बिपी राजमार्गमा सवारीसाधनको आवागमन बढेको छ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबारदुईवटा अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।
उनले बच्चाको हेरचाहमा लापरबाही गरेको आरोप स्वीकार गरेपछि साउथवार्क क्राउन कोर्टले मंगलबार उक्त सजाय सुनाएको हो।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट गरेका छन्।
विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत ६७ जना बालबालिकाको नियमित पठनपाठनसँगै आवास, खानपान, स्वास्थ्य उपचार, दैनिक हेरचाह र सुरक्षाको व्यवस्था गरिनेछ।
पातारासी गाउँपालिका-१ गढीगाउँ निवासी ३४ वर्षीय लालबहादुर ऐडीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ।
दशैँको परम्परागत आकर्षण मानिने लिङ्गे पिङसमेत काठमाडौं उपत्यकामा कमै देखिएका छन् ।
उदयपुरको दुर्गम पहाडी लिमचुङबुङ गाउँपालिकाले दसैँ–तिहारलाई लक्षित गर्दै वडा–वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गरेका छन्।
विभागले शुक्रबार णजारी गरेको सूचनाअनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि मिठाईलगायत खाद्य पदार्थमा प्रयोग भएका सामग्रीबारे उपभोक्तालाई सुसूचित गराउनुपर्नेछ।
चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती, यात्रुले भोग्ने समस्या र नागरिकका सुझाव संकलन गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक स्थलमै पुगेर नागरिकसँग संवाद गरेको छ ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गरेका छन्।
नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मधेस प्रदेश सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार सामूहिक रूपमा राजीनामा दिएका छन् ।
व्यवसायीले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ।
रामबाबु गुरुङको निर्देशनमा बनेको ‘कबड्डी ५’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ।