२५ पुस २०८१ बिहीबार
image/svg+xml

जबर्जस्ती हटाउन खोजियो: महाप्रबन्धक सिटौला, उमेर हदकै कारण अवकाश:अध्यक्ष बस्नेत

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक् षनन्दकिशोर बस्नेतले गैरकानुनी रुपमा आफूलाई महाप्रबन्धक पदबाट हटाएको सुवास सिटौलाले आरोप लगाएका छन्।

लिम्बूलाई महाप्रबन्धक बनाउने तयारी

नेपाल वायुसेवा निगममा कुलबहादुर लिम्बूलाई महाप्रबन्धक बनाउने तयारी थालिएको छ। यसअघि पनि महाप्रबन्धक भइसकेका लिम्बूलाई प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा फेरि ल्याउने तयारी भएको स्रोतले बतायो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार लिम्बूलाई वरिष्ठ क्याप्टेनको रुपमा निगममा नियुक्ति गर्न लागिएको छ।

निवर्तमान महाप्रबन्धक पौडेलकाे नागरिक अभिनन्दन

उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेका निवर्तमान महाप्रबन्धक (जिएम) सुरेन्द्र पौडेललाई नागरिक अभिनन्दन गर्दै बिदाई गरिएको छ। उद्योग परिवार, त्रियुगा नगरपालिका, कर्मचारी, मजदुर कर्मचारी संघ–संगठन, स्थानीय संघ–संस्था र नागरिक समाजको संयुक्त आयोजनामा बृहत कार्यक्रमका साथ बुधबार दिउँसो पौडेललाई नागरिक अभिनन्दन गरिएको हो।

गोरखापत्रका महाप्रबन्धकबाट उपाध्यायलाई नहटाउन सर्वाेच्चकाे आदेश

सर्वाेच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट बसन्तप्रकाश उपाध्यायलार्इ हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

महाप्रबन्धकको राजीनामा माग्दै साझा पूर्व कर्मचारी आन्दोलनमा

साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा माग गर्दै पूर्व कर्मचारीहरु आन्दोलित भएका छन्।

चौतारी लघुवित्तको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

चौतारी लघुवित्त वित्तीय संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

सेवाग्राहीसँग घुस लिने वाणिज्य बैंकका प्रबन्धक पक्राउ

सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन्।

सयपत्रीको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

सयपत्री हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्ति भएको छ।

स्वदेशीको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल

एनआइसी एसिया क्यापिटल र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्ने विषयमा सम्झौता भएको छ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक फिर्ता बोलाइए

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायलाई फिर्ता बोलाएको छ । त्रिभुवन विमानस्थलको जिम्मेवारी राजकुमार क्षेत्रीलाई दिइएको छ।

एनआईसी एशिया बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त

एनआईसी एशिया बैंक लिमिटेडले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ।

प्राधिकरणका पूर्वमहाप्रबन्धक श्रेष्ठविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका पूर्वमहाप्रबन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध रु दुई करोड ८८ लाख ८२ हजार ८९१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

महाप्रबन्धक शर्माविरुद्ध अर्काे उजुरी

साझा प्रकाशनमा भएको अनियमितता छानबिन गरिरहेको संसद्को सार्वजनिक लेखा समितिमा प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माविरुद्ध शुक्रबार अर्काे उजुरी दर्ता भएको छ।

टिम्बर कर्पाेरेशनकाे महाप्रबन्धकमा राजु लाैडारी नियुक्त

सरकारले दि टिम्बर कर्पोरेसन अफ नेपालका महाप्रबन्धकमा राजु लौडारीलाई नियुक्त गरेको छ ।

नेपाल टेलिभिजनको महाप्रबन्धकमा रोका नियुक्त

सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा गोविन्द रोकालाई चार वर्षका लागि नियुक्त गरेको छ।  मन्त्रिपरिषद्को बैठकले रोकालाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री राम कार्कीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्