हर्कराज साम्पाङ भन्छन् : लोकतन्त्र र अराजकताबीचको फरक छुट्याउनुपर्छ
साम्पाङले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत गाली गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिको प्रसंग उठाउँदै गल्ती गर्ने नागरिकलाई सुधारिने अवसर दिनुपर्ने बताए।
साम्पाङले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत गाली गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिको प्रसंग उठाउँदै गल्ती गर्ने नागरिकलाई सुधारिने अवसर दिनुपर्ने बताए।
विपक्षी दलका सांसदहरूले आफूहरूले उठाइएका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने मागलाई निरन्तरता दिएका छन्।
क्याम्पेनमा बिहान सबेरै काममा निस्कने यात्रुदेखि राति अबेरसम्म आत्मविश्वासपूर्वक सहरमा यात्रा गर्न चाहने महिलासम्मका काठमाडौंवासीको दैनिक यात्राका वास्तविक अनुभवलाई समेटिनेछ।
भदौ १९ गतेबाट प्रदशर्नमा आउने चलचित्र ‘बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक भएको छ ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन् भने भारत सरकारका पूर्व सचिव तथा ऊर्जा विज्ञ अनिल स्वरुपले मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सिंहदरबार छिर्ने प्रत्येक अशक्त कर्मचारी र सेवाग्राहीले जुनसुकै दिन र समयमा पनि विनाझन्झट सुविधा निरन्तर रूपमा प्राप्त गर्न सक्नेछन्।
सभामुख डिपी अर्यालले एमाले सांसद राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’ विस्तारै प्रतिक्षित बन्दै गएको छ। माचारको सारांश
बैठक प्रारम्भ हुनासाथ सभामुखप्रति लक्षित गरी भएको अभिव्यक्तिपछि उत्पन्न विवादका कारण बैठक स्थगित भएको हो।
योगमाया दिवसको अवसरमा योगमायाका नामका दुई सम्मान अर्पिएकाे छ।
प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का सांसद राजेन्द्र कुमार राईले सभामुख डीपी अर्याललाई ‘कान सुन्न हुन्छ कि हुदैन’ भन्ने प्रश्न गरेसगैं आजको बैठक स्थगित भएको छ।
चार वर्षअघि नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा ठूलो उत्साहका साथ सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज पनि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ।
अमेरिकी सेनाले इरानभित्र शक्तिशाली आक्रमण गरेपछि तेहरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको छ।
नेपालमा जलविद्युत् उत्पादनको इतिहास ११५ वर्ष पुगिसकेको छ। १९६८ सालमा फर्पिङ जलविद्युत् आयोजना सञ्चालन भएपछि सुरु भएको नेपालको विद्युत् विस्तार पछिल्लो समय निरन्तर बढ्दै गएको छ।