२४ असार २०८१ सोमबार
image/svg+xml

जैविक विविधतामा लगानी वृद्धिको खाँचो

जलवायु परिवर्तनको प्रतिरोध गर्न कार्बन डाइअक्साइड सोस्न हामीलाई बाक्लो र विविधतायुक्त जंगल तथा सफा सागरको खाँचो छ। विडम्बना, आज जलवायु परिवर्तन स्वयम्ले नै यी प्रणालीमाथि हानि पुर्‍याइरहेको छ।

जलवायु परिवर्तन र वातावरणका मुद्दामा शीर्ष दल एकै ठाउँमा

जलवायु परिवर्तन र वातावरणका मुद्दामा प्रमुख दलका घोषणापत्रमा एकै ठाउँमा उभिएको पाइएको छ।

जलवायु परिवर्तन र सम्भावित ‘वाटरवार’

अफ्रिकामा मात्र नभई एसिया महादेशमा पनि पानीको आपूर्ति कम भई पानीको अभावले जीवन कष्टकर बन्दै गइरहेको छ र कालान्तरमा यसले ठूलो समस्या निम्त्याउन सक्ने डर पैदा भएको पानीसम्बन्धी अध्ययनमा उल्लेख गरिएको छ।

जलवायु परिवर्तनका कारण मध्यपूर्वमा खाद्यान्न र पानी अभावको जोखिम

रिपोर्टलाई व्याख्या गर्दै ग्रीनपीस रिसर्च ल्याबोरेटरीज’का विज्ञान परामर्शदाता क्याथरीन मिलरले सन् १९८० को दशकदेखि यो क्षेत्र प्रति दशक ०.४ डिग्री सेल्सियसको दरले तीव्र गतिमा बढिरहेको बताए।

६० खर्ब जलवायु वित्त जुटाउने कार्ययोजना अनुमोदनको तयारी

ऐन बनेको तीन वर्षपछि पहिलोपटक वातावरण संरक्षण तथा जलवायु परिवर्तन राष्ट्रिय परिषद्को बैठक आउने साता बस्दैछ।

कोप–२७ मा नेपालजस्ता राष्ट्रको हित सम्बोधन होला

दक्षिण एसियालगायत विश्वका विभिन्न भागमा जलवायु परिवर्तनका कारण आएको प्राकृतिक विपद्ले यो वर्ष ठुलो नोक्सानी गरेका बेला इजिप्टको पर्यटकीय सहर शार्म–एल–शेखमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) आयोजना हुँदै छ।

कम काम, कम प्रदूषण

कोभिड–१९ महामारीले कुनै पनि कार्यमा तयारी गर्न असफल हुने खतरा देखाएको छ। जलवायु परिवर्तनका प्रभावहरूबाट बढीभन्दा बढी पीडित हुन नपरोस्। यो सकेसम्म धेरै मानिसहरूलाई फाइदा हुने गरी समाधान छनोट गर्ने समय हो।

जलवायु वित्तका लागि पहल

जलवायु परिवर्तनलाई सम्बोधन गर्ने प्रसंगमा सबैभन्दा बढी चर्चामा आउने र सबैभन्दा महत्वको विषय हो, जलवायु वित्त।

फिलिपिन्समा हिंस्रक आँधीको चेतावनी, तटीय शहरका बासिन्दालाई सुरक्षित स्थलमा जान आग्रह

जलवायु परिवर्तनको प्रभावका कारण सबैभन्दा जोखिममा रहेको फिलिपिन्समा हरेक वर्ष औसत २० वटा आँधीबेहरी आउने गरेको छ।

जलवायु वित्त आकर्षित गर्न पहल कमजोर

नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न, अनुकूलनका कार्यक्रम ल्याउन र समग्र जलवायु संकटसँग जुध्न अन्तर्राष्ट्रिय क्षेत्रबाट वित्तीय सहयोग भित्र्याउन थप पहल गर्नुपर्ने विज्ञको सुझाव छ।

पर्वतलाई प्राथमिकता

अहिले जलवायु परिवर्तन विश्वको प्रमुख चुनौती रहेको छ। फरक स्तरमा भए तापनि विश्वका विभिन्न क्षेत्र तथा राष्ट्रले जलवायु परिवर्तनका प्रभावहरूलाई झैल्दै आएका छन्।

पर्वतीय मुद्दा सम्बोधनका लागि मन्त्रीस्तरीय परिषद् गठन गर्न सुझाव

जलवायु परिवर्तनले पर्वतीय क्षेत्रको पर्यावरण, जनजीविका र जैविक विविधतालाई नराम्ररी प्रभावित पारेको सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा आयोजित दुई दिने सम्मेलन मुस्ताङ घोषणपत्र जारी गर्दै बुधबार सम्पन्न भएको छ।

जलवायु परिवर्तनका असर लेखाजोखा गर्न राष्ट्रिय सर्वेक्षण

नेपालले जलवायु परिवर्तनले पारेको समग्र प्रभावको लेखाजोखा गर्न यही वर्ष राष्ट्रिय सर्वेक्षण गर्ने भएको छ।

युरोपमा भीषण गर्मी: जलवायु परिवर्तनको प्रकोप

युरोपका विभिन्न मुलुक इतिहासमै पहिलोपटक मौसमका नयाँ रेकर्ड कायम गर्न सफल भएका छन्।

जलवायु परिवर्तन तथा विकास प्रतिवेदन सार्वजनिक

विश्व बैंकले नेपालका लागि जलवायु परिवर्तन तथा विकास प्रतिवेदन (सिसिडिआर) बिहीबार सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्