पुराना दलले केही गरेनन् भन्ने भाष्यलाई तथ्यले चिर्छौँ : माधव नेपाल
२०४७ सालदेखि वामपन्थी तथा कम्युनिस्ट नेतृत्वका सरकारले गरेका कामको विस्तृत विवरण सार्वजनिक गर्ने घोषणा गरेका छन्।
२०४७ सालदेखि वामपन्थी तथा कम्युनिस्ट नेतृत्वका सरकारले गरेका कामको विस्तृत विवरण सार्वजनिक गर्ने घोषणा गरेका छन्।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी पाँच दिनसम्म कुनै मौसमी चेतावनी नरहेको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदर्शनका क्रममा विभिन्न प्रकारका हतियारसमेत बरामद गरिएको फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले बताएका छन्।
एकैदिनमा याङ्मा पुग्न असहज हुने पदयात्री तथा बटुवाका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं-७ ओलाङचुङगोलाले पदमार्गको झण्डै मध्य भागमा आश्रयस्थल बनाइदिएको छ।
सर्लाहीमा यात्रुवाहक गाडी र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।
तनहुँको म्याग्दे गाउँपालिका-२ जामुनेस्थित पृथ्वीराजमार्गमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुईजना घाइते भएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत सोमबारदेखि अभियान सुरु भएको घोषणा गर्दै श्रेष्ठले राष्ट्रिय स्वाधीनता, संविधान तथा लोकतन्त्रको रक्षा, सुशासन र जनजीविकाका मुद्दालाई पहिलो प्राथमिकतामा राखिएको बताए।
उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा एसएफ–२६० विमान दुर्घटना भएको छ।
ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिबार एकैदिन ४ हजार ३०७ जना दर्शनार्थीले दर्शन गरेका छन्। चालु आर्थिक वर्ष सुरु भएयता एकैदिन मन्दिर दर्शन गर्ने यो सबैभन्दा ठूलो संख्या हो।
चलचित्र “कबड्डी ५ः आफ्टर द फाइनल म्याच का दृश्य तथा क्लिपहरू अनधिकृत रूपमा अपलोड नगर्न निर्माण पक्षले आग्रह गरेका छन्।
पोखराको लेकसाईडमा भोलि ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना हुँदैछ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले इतिहासमा खेलेको आफ्नो पार्टीको भूमिकालाई कमजोर देखाउन खोजिए पनि देशमा फेरि नयाँ परिस्थिति निर्माण हुने दाबी गरेका छन्।
जिल्ला प्रशासन कार्यालयबाट २८ जनाले नागरिकता परित्याग गरेका छन्।
उनले विचार, इतिहास र राजनीतिक कार्यशैलीमा दुवै पार्टीबीच भिन्नता रहेको स्पष्ट पार्दै तत्काल एमालेसँग पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन्।
आगामी साता नेपालको मौसम प्रभावित हुन सक्ने भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) का खेलसमेत प्रभावित हुने सम्भावना देखिएको छ।