४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रमेशजंग रायमाझीले प्रयोग गरेकाे ‘झट्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन अध्यक्ष तिमिल्सिनाको निर्देशन

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वैशाख २४ गतेको सभाको बैठकमा सत्तापक्षका सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएका छन्।

राष्ट्रिय सभा सदस्य रायमाझीको व्यांग्यः माननीय सकिएपछि भूटानी शरणार्थी हो त भन्ने होला नि

राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले भूटानी शरणार्थी प्रकरणबारे कसैको दबाबमा नपरीकन कारबाहीको प्रक्रिया अघि बढाउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरेका छन्।

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन माग

राष्ट्रिय सभाको बैठकमा सांसदले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन माग गरेका छन्।

राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस

बुधवार राष्ट्रिय सभाको बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद गरिमा साहले वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी हुन्।

राष्ट्रिय सभाले गर्‍यो संसदीय सुनुवाइ समितिमा सदस्यहरुको मनोनयन

राष्ट्रिय सभाको बुधवार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो।

सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी

संवैधानिक परिषद्को बैठक शुरु भएको छ। बैठक आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुरु भएको हो।

राष्ट्रिय सभा सदस्यको आरोपः राष्ट्रिय सभालाई सरकारले संघीय संसदको रुपमा स्वीकार्न सकेन

राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभालाई सरकारले संघीय संसदको रुपमा स्वीकार्न नसकेको आरोप लगाएका छन्।

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

राष्ट्रिय सभाबाट दुई वटा विधेयक पारित भएको छ। मंगलबार बसेको बैठकमा राष्ट्रियसभाबाट उत्पत्ति भएका सार्वजनिक सेवा प्रसारण विधेयक २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ पारित गरिएको हो।

राष्ट्रिय सभाको बैठक आज बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ।संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा शुरु हुनेछ।

मिटरब्याजीहरुलाई राजनीतिक दलहरूले संरक्षण गर्नुहुँदैन: डा. पौड्याल

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेकी छिन्।

सामन्तवादको अवशेषका रूपमा आयो ‘मिटर ब्याज’: सांसद शर्मा

शर्माले सामन्तवादको अवशेषका रूपमा रहेको शोषणको नयाँ रूप मिटर ब्याजको रूपमा आएको बताए।

राष्ट्रिय सभाको बैठक बस्दै

आज बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

लुम्बिनीमा आज राष्ट्रिय सभाको उपनिर्वाचन हुँदै

राष्ट्रिय सभा सदस्यका लागि नेकप एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्तिका तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। एमालेबाट कुमार दसौदी र प्रमुख कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले मनोनयन दर्ता गराएका छन्।

राष्ट्रिय सभाको बैठक बस्दै

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्