६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

जिम्बावेमा अबदेखि कसैलाई पनि मृत्यु दण्डको सजाय नदिइने

सरकारको उक्त निर्णय पछि अब कैदीहरूको सजाय आजीवन कारावासमा परिणत हुनेछ।

जिम्बावेविरुद्ध कुशलले बनाए अर्धसतक

आईसीसी एकदिवसीय विश्वकप छनोट खेलमा जिम्बावेविरुद्ध नेपालका शुरुवाती व्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन ।

आईसीसी एकदिवसीय विश्वकप छनोट : जिम्बावेविरुद्ध नेपालको राम्रो सुरुवात

आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अहिले नेपाल र जिम्बावेबीच खेल भईरहेको छ।

आईसीसी एकदिवसीय विश्वकप छनोट : जिम्बावेविरुद्ध नेपाल ब्याटिङ गर्दै

आईसीसी एकदिवसीय विश्वकप छनोटमा घरेलु टोली जिम्बावेविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैछ ।

आईसीसी एकदिवसीय विश्वकप छनोट :आज नेपाल र जिम्बावे बीच खेल हुँदै

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आज नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेसंग खेल्दैछ।

नेपालले जिम्बावे 'ए' लाई हरायो

तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपालले जिम्बावे 'ए' लाई हराएको छ। नेपालले जिम्बावे 'ए' माथि ८ विकेटको जित निकालेको हो।

त्रिकोणात्मक टी–ट्वान्टी : नेपालले जिम्बावेसँग दोस्रो खेल खेल्दै

सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले मङ्गलबार जिम्बावेसँग दोस्रो खेल खेल्दै छ। सिङ्गापुरस्थित इन्डियन एसोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ टेष्ट राष्ट्र जिम्बावेविरुद्व मैदानमा उत्रनेछ।

नेपालले दियो जिम्बावेलाई १३३ रनको सामान्य लक्ष्य

सिंगापुरमा जारी तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले जिम्बावेलाई १३३ रनको लक्ष्य दिएको छ।

मुगाबे भन्थे : मलाई भगवानले मात्र हटाउन सक्छन्

जिम्वावे स्वतन्त्र भएसँगै रोवर्ट मुगाबेको पनि उदय भयो। सत्तामा पुग्नु अघि उनी स्वतन्त्रता संग्रामका नेता थिए। जिम्वावेमा ३७ वर्ष शासन गर्ने उनको ९५ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि विरामी थिए।

जिम्बावेका अलराउन्डर सिकन्दर राजाले काठमाडौं किङ्सबाट इपीएल खेल्ने

जिम्बावेका अलराउन्डर सिकन्दर राजा एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि काठमाडौं किङ्समा अनुबन्धित भएका छन्।

जिम्बावेमा जुलाई ३० मा निर्वाचन

रोबर्ट मुगावेको शासनपछि जिम्बावेमा पहिलो पटक जुलाई ३० मा राष्ट्रपति तथा संसदीय निर्वाचन हुने भएको छ । जिम्बावेका राष्ट्रपति एमर्सन मनानगाग्वाले बुधबार निर्वाचन अन्तर्राष्ट्रिय पर्यवेक्षणसहित स्वतन्त्र र निष्पक्ष हुने दाबी गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्