४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कार बम विस्फोटमा कम्तीमा १२ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलको सास दराक क्षेत्रमा बिहीबार भएको एक कार बम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

तालिबानसँगको सम्झौताको अन्तिम तयारीको अवस्थामा काबुलमा विस्फोट

अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अवस्थामा अफगानिस्तानको राजधानीमा पुनः भीषण विस्फोट भएको छ।

वडा कार्यालयमा बम विस्फोट

रोल्पामा गएराति अज्ञात समुहले परिर्वतन गाउँपालिकाको वडा नम्बर २ को वडा कार्यालयमा आगजनीको गरेको छ वडा कार्यालयमामा बिष्फोटक पदार्थ पड्काइएकोप्रहरीले जनाएको छ ।

मोटरसाइकल बम विस्फोटमा परी चारको मृत्यु तीस घाइते

इराकको राजधानी बग्दादको दक्षिणी सहर बबिल प्रान्तमा एक मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुँदा चार व्यक्तिको मृत्यु भएको छ । विस्फोटमा परी अन्य ३० व्यक्ति घाइते भएका छन् ।

अफगानिस्तानमा विवाह समारोहमा आत्मघाती विस्फोट, ६३ जनाको मृत्यु, सयौं घाइते

युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम बिस्फोटनमा ६० जनाभन्दा बढी मारिएका छन्। हालैका महिनामा अफगानिस्तानमा भएका शृङ्खलाबद्ध बिस्फोटमध्ये यो निकै भयानक रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणमा बिस्फोटका कारण विवाह समारोहमा सहभागी ६३ जनाको मृत्यु भएको र अरु १८२ जना घाइते भएको उल्लेख छ।

पेट्रोल बम विस्फोट हुँदा नेपाली सुरक्षा गार्ड घाइते

पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते भएका छन् । मलेसियाकाे तनम डनौ कोताको आवासीय भवनमा विस्फोट हुँदा परिचय खुल्न नसकेकाे नेपाली सुरक्षा गार्ड घाइते भएका हुन् । शुक्रबार बिहान ४ः४१ बजे भएको विस्फोट भएकाे थियाे।

नेकपा सचेतक ढकालको घरमा बम प्रहार

विस्फोटको समयमा ढकालका बाबा–आमा र पत्नी घरमा सुतिरहेका थिए। सचेतक ढकाल भने बिरामी भएर काठमाडौंको अस्पतालमा उपचार गराइरहेका छन्।

कोपेनहेगन प्रहरी कार्यालय बाहिर विस्फोट

डेनमार्कको राजधानी कोपेनहेगनको प्रहरी चौकी बाहिर शनिबार बिहानै विस्फोट भएको छ। प्रहरीका अनुसार सो घटनामा सामान्य क्षति पुगे पनि कोही व्यक्ति मारिएका वा घाइते भएका छैनन्।

पेट्रोल ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ६० जनाको मृत्यु

पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ। देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले जनाएको छ।

काबुलमा विस्फोट कम्तीमा १४ को मृत्यु, १४५ घाइते

अफगानिस्तानको राजधानी काबुलमा बुधबार तालिबान आतंककारी समूहले गराएको कारबम विस्फोटमा परी कम्तीमा१४ जनाको मृत्यु भएको छ भने १४५ जना घाइते भएका छन्। अफगान अधिकारीहरुका अनुसार मृत्यु हुनेमा कम्तीमा दश जना सर्वसाधारण र चार जना प्रहरी रहेका छन्। घटनामा परी घाइते भएका १४५ जनामध्ये ९२ जना सर्वसाधारण रहेको अधिकारीहरुले बताएका छन्।

काबुलमा कारबम विस्फोट

अफगानिस्तानमा आगामी अक्टोबर २८ हुन गइरहेको राष्ट्रपतीय निर्वाचानको अगाडी अमेरिका र तालिबानबीच शान्ती सम्झौता हुने आशा गरिएको यस अवस्थामा पुनः भीषण कारबम विस्फोट गराइएको छ।

वडा कार्यालयमा सिलिन्डर विस्फोट

घटना रातिको भए पनि सुरक्षा निकायमा ढिलो गरी जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

बसले बेवारिसे बमलाई ठक्कर दिएपछि...

अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई एउटा यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २८ जनाको मृत्यु भएको छ।

घाज्नी प्रान्तमा कारबम विस्फोट, तीनको मृत्यु, बाह्र घाइते

अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा रहेको एक प्रहरी चौकीको प्रवेशद्वारमा शनिबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्