२८ पुस २०८२ सोमबार
image/svg+xml

पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छः नेता कार्की

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका साथ संवादको ढोका खुला रहेको बताएका छन् ।

माघ २ गते २८औँ भूकम्प सुरक्षा दिवस मनाइँदै

महानिर्देशक इ.रविन्द्र बोहराले काठमाडौं महानगरपालिकास्थित खुलामञ्चमा मूल समारोह आयोजना गरिने जानकारी दिए ।

कांग्रेसको विशेष महाधिवेशन लम्बियो

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बन्दसत्रमा प्रस्तुत गरेका दुई अलग प्रतिवेदनमाथि छलफल नसकिएपछि महाधिवेशन मंगलबारसम्म लम्बिने भएको हो।

देउवाले आजै गगन-विश्वसँग संवाद गर्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने तयारी गरेका छन्।

‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा

चलचित्र ‘द ब्ल्यू लाइट’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’मार्फत चलचित्रको गीत सार्वजनिक गरेको हो ।

त्रिवि शिक्षण अस्पतालमा माघ एक गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द हुने

२०७७ सालदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा माघ १ गतेदेखि लागू हुनेगरी बन्द गरिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए ।

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना

लैङ्गिक आधारमा एक वर्षभरिमा १९० पुरुष र १० महिला गरी २०० जना पत्रकार-सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रता प्रयोग गर्न अवरोध गरिएको देखिएको काउन्सिलले जनाएको छ ।

‘धुरन्धर’को नेपालमा मात्रै १० करोडभन्दा बढीको व्यापार

बलिउड चलचित्र धुरन्धर ले नेपालमा १० करोडभन्दा बढीको व्यापार गरेको छ। डिसेम्बर ५ देखि प्रदर्शनमा आएको यस चलचित्रले भारतसँगै नेपालमा पनि राम्रो दर्शक आकर्षण गर्न सफल भएको हो।

जसपा नेपालका उपाध्यक्ष थापामगरसहितको समूह नेकपामा समाहित

पार्टी मुख्यालयमा एक कार्यक्रमबीच पार्टी संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपालसहितका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

महामन्त्री शर्माको प्रस्तावः पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ

विशेष महाधिवेशनले पार्टीका मुद्दा मात्र होइन, समग्र समाजका सरोकारलाई राजनीतिक मुद्दा बनाइ समर्पित रहने उद्देश्यसहित १० बुँदे प्रस्ताव अघि सारेको छ।

देउवासँगको भेटपछि शशांकले भने- पार्टी ‘ब्रेक’ गर्नु हुँदैन, मिल्ने प्रयास हुँदैछ

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कुनै पनि हालतमा पार्टी विभाजन नहुने दाबी गरेका छन्।

इजरायली राजदूतसँग प्रधानमन्त्रीले भनिन्ः सम्बन्धलाई नयाँ उचाइ दिन प्रयास जारी राखौं

प्रधानमन्त्री कार्कीले नेपाली नागरिकहरुलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा इजरायल सरकारलाई धन्यवाद दिंदै वर्तमान सरकारको प्रमुख प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन रहेको उल्लेख गरिन्।

कुलमानजी लक्षप्रति इमानदार हुनुभएन, उहाँको शैली नै अर्कै देखियो: हरि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि ढकालले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीचको सम्भावित सहकार्यबाट कुलमान बाहिरिनुमा उनको शैली र इमानदारिता मुख्य कारण रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्