८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

रामबहादुरको परिवारलाई साढे २५ लाख सहयोग

रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका–९ का रामबहादुर बस्नेतको परिवारलाई २५ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ। वैदेशिक रोजगारीको शिलशिलामा कतार गएका रामबहादुरको गत कात्तिक ५ गते निधन भएको थियो।

एन्फामाथि थप आरोप

काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वविरुद्ध १४ बुँदे आरोप लगाउँदै नेपाली फुटबलको सर्वाेच्च निकाय एन्फामा व्यापक आर्थिक अनियमितता भएको भन्दै छानबिनको माग गरेका छन्।

आर्थिक संकटमा पाटन सिविआर । अटिजम भएका बालबालिको संख्या बढ्दै

समुदायद्वारा संचालित पाटन समुदायिक पुनस्र्थापना संस्था अहिले आर्थिक संकटमा रहेको छ । अटिजम अर्थात बौद्विक असक्षमता भएका बालबालिकाहरूका लागि खोलिएको यो संस्थामा  २ वर्षदेखि ४० वर्ष समूहका ५६ जना बालबालिका र वयस्कसम्म रहेका छन् ।

लगानी लक्ष्य

‘स्थिरता’को अर्थ जडता होइन। राजनीतिक स्थिरताबाट आर्थिक विकासमा गति दिन सक्नुपर्छ। बितेका सात दशक राजनीतिक परिवर्तनकै निम्ति खर्चिंदा मुलुकको ध्यान आर्थिक विकासमा जानै सकेन। राजनीतिक परिवर्तनसँगै आर्थिक रुपान्तरणका निम्ति पनि काम हुँदै गएको भए परिस्थिति अहिलेभन्दा भिन्न हुने थियो। हरेक मुलुकका आफ्नै महत्वाकांक्षी योजना हुन्छन्। तिनले योजनालाई समयमै पूरा गरेर आर्थिक विकासको लक्ष्य हासिल गर्छन्।

‘आर्थिक विकासका लागि कृषिमा आधारित उद्योग, पूर्वाधार र पर्यटन’

आर्थिक सर्वेक्षण २०७४/७५ का अनुसार राष्ट्रिय औसत मानवीय विकास सूचक ०.४९ को दाँजोमा ०.४२ सहित पुछारमा परेको प्रदेश २ लाई आर्थिक रुपमा समृद्ध र विकसित बनाउन सकिने प्रसश्त आधार रहेको सरोकारवालाले बताएका छन्।

नेपाल–भारत व्यापार सहजीकरण मेरै पहलमाः योगी आदित्यनाथ

भारतको उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथले आफ्नो प्रदेश र नेपालबीचका सीमा नाकामा उठ्ने गरेका व्यापार समस्या सहजीकरण गर्न आफैले नेतृत्व लिने बताएका छन्।

ढाड भाँचिएर थला परेका बेगमलाई साढे १३ लाख सहयोग

रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–५ स्यार्पुका बेगम खत्रीलाई साढे १३ लाख आर्थिक सहयोग गरिएको छ। उनको अवस्थाको बारेमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि नेपालबाट विदेशका विभिन्न ठाउँमा पुगेकाहरुले आर्थिक सहयोग गरेका छन्। यहाँबाट हाल अमेरिका, कोरिया लगायतका देशमा रोजगारीको लागि गएका युवाहरुको सहयोगमा जम्मा भएको १३ लाख ४९ हजार एक सय ७२ रुपैयाँ मंगलबार बेगमलाई हस्तान्तरण गरिएको छ।

चौरजहारी अस्पतालको भवन बनाउन जापानको सहयोग

पश्चिम रुकुमस्थित चौरजहारी अस्पतालको आकस्मिक कक्ष निर्माणका लागि जापान सरकारले करिब ९५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

आर्थिक वृद्धि ६.५ प्रतिशत हुने आइएमएफको प्रक्षेपण

चालु आर्थिक वर्षको आर्थिक वृद्धि ६.५ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ। आइएमएफले यसअघि गत अक्टोबरमा विश्वको आर्थिक परिदृश्य सार्वजनिक गर्दै पाँच प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा त्यसलाई सच्याउँदै साढे ६ प्रतिशत पु-याएको हो ।

भैरहवा सेज : विद्युत बिनाको विशेष आर्थिक क्षेत्र

विशेष आर्थिक क्षेत्र प्राधिकरणले भैरहवा सेजमा उद्योग निर्माण तथा उपकरण जडानकालागि प्रयाप्त विद्युत रहेको दावी सुरुदेखि नै गर्दै आएको छ। ११ केभिएको लाइन सेजमा उपलब्ध गरेको र निर्माण तथा मेसीन जडानकालागि प्रयाप्त हुने उसको दावी हो।

कांग्रेस केन्द्रीय समिति बैठकमा आर्थिक नीति प्रस्तुत

प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नेक्रम जारी रह्यो। पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, अम्बिका बस्नेत, महेन्द्र यादव, गुरुराज घिमिरे, अमृत अर्याल तथा केन्द्रीय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेले आ–आफ्नो धारणा राखेका थिए।

सहकारीमार्फत समृद्धि सम्भव

सहकारीका सरोकारवालाले सहकारीमार्फत मुलुकको आर्थिक समृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। सहकारीको माध्यमबाट विचौलियाको अन्त्य गर्दै विपन्न समुदाय र उपभोक्तालाई राहात दिनुपर्ने बताए।

आर्थिक अनुशासन

सामान्यतया बजेटले निर्धारित गरेका क्षेत्रबाहिर खर्च गर्न खोज्नु आर्थिक अनुशासनहीनता हो। हामीकहाँ भने ‘गैरबजेटरी रकम’ माग गर्नु नियमित अभ्याससरह हुन पुगेको छ। संसद्मा अर्थमन्त्रीले पेस गरेको बजेटलाई संसद्ले पारित गरेपछि त्यसैका सीमाभित्र रहेर खर्च गर्नु र राजस्व उठाउनु पर्छ। लोकतान्त्रिक शासन व्यवस्थामा संसद्लाई छलेर यस्ता कुनै पनि काम गर्न पाइँदैन।

नागरिककर्मी खड्कालाई सेजन अवार्ड

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले प्रदान गर्ने ‘सेजन अवार्ड’ नागरिक दैनिकका रुद्र खड्काले प्राप्त गरेका छन्। वर्षभरिको उत्कृष्ट आर्थिक समाचारमध्येबाट छानिएर खड्का पुरस्कृत भएका हुन्।

सत्तरी दुर्घटनामा २३ जनाको मृत्यु

दाङमा चालू आर्थिक वर्ष २०७५–७६ को हालसम्ममा ९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५६ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्