६ आश्विन २०८१ आइतबार
image/svg+xml

डाँफेको नाचले मन्त्रमुग्ध

मलाई चरामा हाम्रो राष्ट्रिय पंक्षी डाँफे र जनावरमा जंगलका राजा सिंह औधी मन पर्छ । प्रकृतिका यी सुन्दर सन्तानको हामीले संरक्षण गर्नु पर्छ ।

मिठो सेल रोटी

बजारको खाना भन्दा घरकै खाना स्वास्थ्यबर्धक हुन्छ । लकडाउनको बिदामा मैले सेल रोटी, दाल, भात र तकारी पकाउन सिकें ।

महिला तथा बालबालिकामा भाइरस संक्रमण

विश्वभरिका मानिसलाई अहिले कोरोना संक्रमणको महामारीले त्राही त्राही पारिरहेको छ । त्यसो त कोरोना नयाँ खालको भाइरस होइन । किटाणु (ब्याक्टेरिया), फ‍गस (ढुसी), परजीवी जस्तै विषाणु (भाइरस) पनि एक खालको जीवाणु हो । अन्य जीवाणुले भन्दा कतिपय भाइरसले केही समयको अन्तरालमा यसले काँचुली फेर्न सक्ने हुनाले पहिले बनाइसकेको खोप वा उपचार काम लाग्दैन । उदाहरणका लागि फ्लु, इन्फ्लुएन्जा, बर्ड फ्लुको कारक भाइरसको प्रकार फरक हुँदै जान्छ ।

अनलाइन शिक्षा र बालबालिका

यसको निहुँमा बालबालिका चौबीसै घण्टा मोबाइल तथा कम्प्युटरमा भुलिन थाले र अभिभावकबाट निगरानी भएन भने अर्काे नकारात्मक असर पर्न सक्छ ।

स्वस्थ जीवनका लागि खेल

कहिल्यै कथा, कविता र गीत नलेख्ने साथीहरूले पनि लेखेर फेसबुकमा पोस्ट गर्नुभएको हुन्छ भने केही साथीहरूले राम्राराम्रा चित्रहरू कोरेर पोस्ट गर्नुभएको देख्छु ।

दाउराको व्याटले खेल्दा...

पारस खड्का र सन्दिप लामिछानेले ब्याटले हानेर बल उडाएको देख्दा मलाई पनि क्रिकेट खेल्न मन लाग्थ्यो । त्यो रहर पुरा गर्न पाउँदा खुसी छु ।

हँसाउने फिल्म हेर्छु

मलाई टेलिसिरियलहरू ‘सक्किगो नि’, ‘मेरी बास्सै’ र ‘हल्का रमाइलो’ एकदमै मन पर्छ । मलाई कलाकारहरूमा राजु मास्टर र ध्रुबे बल्छीको अभिनय राम्रो लाग्छ ।

शिक्षक हाम्रा माली

हामीलाई शिक्षा दिने सबिता लावती, सिर्जना पोख्रेल, मन्दिरा राजकर्णिकार,  पशुपति मरहट्टा, बिजय महर्जन, बिष्णु थापा लगायतलाई धेरैधेरै धन्यवाद ।

कृषकलाई सलाम !

कृषकभन्दा अरू आदर्श व्यक्ति मैले कोही भेटिनँ । त्यसैले म भबिश्यमा वैज्ञानिक बनेर कृषिमा आधुनिकीकरण ल्याउन पहल गर्नेछु ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्