८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिनुभएको अभिव्यक्तिप्रति मंगलबार प्रदेश नं. २ का प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ।

मुख्यमन्त्री राउतकाे अभिव्यक्तिप्रति राजपा किन मौन ?

भातरीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा गत शुक्रबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिका विषयमा संघीय समाजवादी फोरम नेपालले बचाउ गरेको छ। राजपाका अधिकांश शीर्ष नेता भने यसबारे प्रतिक्रिया दिन चाहँदैनन्।

मोबाइल नियमन गर्न एक अर्बको परियोजना

मोबाइल ह्यान्ड सेटको बजार र यसको प्रयोगमा समस्याहरू थपिँदै गएपछि सरकारले मोबाइल प्रयोगको नियमन गर्ने भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल प्रयोगलाई व्यवस्थित गर्न एक वर्षभित्र ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडिएमएस) लागू गर्ने भएको छ।

प्रदेश २ का मुख्यमन्त्री विवादित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालको आन्तरिक राजनीतिक किचलोवारे गुनासो गरेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आलोचित बनेका छन्।

भ्यागुते रोगबाट यमनमा ९१ जनाको मृत्यु

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भ्यागुते रोगका कारण यमनमा ९१ जनाको मृत्यु भएको विवरण शनिबार सार्वजनिक गरेको छ।

मुख्यमन्त्री राउतको भनाईप्रति प्रधानमन्त्री ओलीको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का मुख्य मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

अधिकार बाँडफाँडमा ढिलाई भयोः मुख्यमन्त्री राई

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयनको क्रममा अधिकार बाँडफाँडमा ढिलाई भएको गुनासो गरेका छन्।

नेपाली मिडियामाथी रोक लगाइएकोमा मुख्यमन्त्री गुरुङको असन्तुष्टि

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका क्रममा नेपाली मिडियामाथी रोक लगाइएकोमा प्रदेश नम्बर चारका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले असन्तुष्टि जनाएका छन्।

हामी 'विभेदकारी संविधान' विरुद्ध संघर्षरत छौं : मुख्यमन्त्री राउत

रदेश नम्बर २ का मुख्यमन्त्री लालवावु राउतले 'विभेदकारी संविधान' भएको भन्दै संघर्षमा रहेको बताएका छन्।

तिंकर नाका खोल्न पहल गर्छु : मुख्यमन्त्री भट्ट

प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने बताएका छन्।

यमनको राष्ट्रपति कार्यालय लक्षित आक्रमण, छ को मृत्यु, ३० घाइते

यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी आक्रमण भएको छ ।यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका दुई हवाई हमलामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० भन्दा बढी घाइते भएका छन्।

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने : मुख्यमन्त्री राई

मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताएका छन्।

मुख्यमन्त्रीसँगको छलफलपछि सदन सुचारु

सत्तापक्षी दल र प्रतिपक्षी दलको अडानका कारण आइतबारको प्रदेशसभा बैठक निर्धारित समयभन्दा ५ घण्टापछि मात्र सुचारु भयो । शुक्रबार प्रतिपक्षी दल नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीले नीतिगत भ्रष्टाचारको खुड्किलो रहेको आरोप लगाउँदै सदन अवरुद्ध गरेका थिए ।

सबैभन्दा विकृति स्वास्थ्य क्षेत्रमा : मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्य क्षेत्र संवेदनशील भए पनि देशमै सबैभन्दा बढी गैरजिम्मेवार, कमजोर र विकृति–विसंगतिपूर्ण रहेको बताएका छन्। आइतबार हेटौंडामा स्थानीय तहमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रमका लागि प्रदेशस्तरीय छलफल कार्यक्रममा उनले जनशक्ति, पूर्वाधार र सेवाको अवस्था कमजोर रहेको दाबी गरे।

स्वास्थ्य राज्यमन्त्री र धुर्मुसले गरे वीर अस्पतालको सफाइ

शताब्दी इतिहास बोकेको फोहोर र प्रदूषित वीर अस्पतालमा आइतबारदेखि सफाइ अभियान चलेको छ। जताततै फोहोर र गन्हाउने अस्पतालका रुपमा चिनिएको अस्पतालमा शौचालय भए पनि प्रयोग गर्न सकिने स्थिति छैन।  फोहोरले भरिएका ती शौचालयबाट बाहिरसम्म फोहोर बगिरहने हुँदा गन्हाएर हिँड्नै नसकिने अवस्था छ। हरेक दिन एक ट्रकभन्दा बढी फोहर अस्पतालबाट निस्कन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्